Logo
राष्ट्रपतिलाई प्रधानमन्त्रीबाट राष्ट्रसंघको महासभामा सहभागिताबारे जानकारी

२१ असोज,काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आज राष्ट्रपति भवन, शीतल निवासमा भेटवार्ता भएको छ। भेटमा हालै संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा सम्पन्न संयुुक्त राष्ट्रसंघको ७९औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओलीको सहभागिताबारे ‘रिपोर्टिङ’ भएको छ। भेटका अवसरमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद

राष्ट्रपतिसमक्ष दुई वटा आयोगको प्रतिवेदन पेस

२१ असोज,काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मुस्लिम आयोगले आर्थिक वर्ष २०८०÷८१ मा सम्पादन गरेका कामहरूको वार्षिक प्रतिवेदन पेस गरेको छ। राष्ट्रपति

वीरगञ्जको नारायणी अस्पतालमा सुत्केरी महिला निःशुल्क रगत पाउने

२१ असोज,वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पताल र नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाबिच अस्पतालमा उपचारका लागि आउने सुत्केरी महिलाको उपचारमा आवश्यक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा स्वदेशी र विदेशी जलविद्युत् कम्पनी…

२१ असोज,काठमाडौं। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा स्वदेशी र विदेशी जलविद्युत् कम्पनी तथा वित्तीय संस्थाहरूले सहयोग रकम प्रदान गरेका छन्।

पर्सा प्रहरीको चाडपर्व लक्षित १३ बुँदे अनुरोध पत्र, के–के छन्…

२१ असोज,वीरगञ्ज । चाडवाडमा जिल्ला प्रहरी कार्यालय पर्साले सुरक्षा सम्बन्धी १३ बुँदे अपिल जारी गरेको छ । आज जारी गरिएको

नेपाली ग्राहकले भारतीय बजार सधैं मालामाल, राज्यको नीतिले नेपाली बजारको…

२१ असोज,वीरगञ्ज । दशैंमा वीरगञ्जको सीमावर्ती भारतीय बजार रक्सोलमा चहलपहल बढ्दा वीरगन्जमा भने सुनसान देखिएको छ । भारतीय बजार रक्सोलमा

चितवन राष्ट्रिय निकुञ्जको सुरक्षालाई थप सुदृढ बनाइयो

२१ असोज,चितवन । चितवन राष्ट्रिय निकुञ्जले चाडपर्व लक्षित गर्दै निकुञ्ज सुरक्षालाई सुदृढ बनाएको छ । दशैं तिहारजस्ता महत्त्वपूर्ण चाडपर्वको समयमा

दुई मोटरसाइकल र स्कुटर ठक्कर खाँदा एकको मृत्यु

२१ असोज,नारायणगढ । जिल्लाको रत्ननगर नगरपालिका–९ टिकौली जङ्गलमा आज बिहान सवा ९ बजे मोटरसाइकल अनियन्त्रित भई अन्य एक मोटरसाइकल र

मध्यरातमा इरिक्सा पोलमा ठोक्किदा पाँचजना घाईते

२१ असोज,वीरगञ्ज । वीरगञ्जमा आईबार राति भएको इरिक्सा दुर्घटनामा पाँचजना घाईते भएका छन् । वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ घण्टाघरबाट

चेन्नईको मरीना बिचमा एयर शो हेर्न जम्मा भएको भीडमा पाँच…

२१ असोज,काठमाडौं । चेन्नईको मरीना बिचमा आइतबार आयोजित एयर शोका क्रममा पाँच जनाको मृत्यु भएको छ । चेन्नईको मरीना बीचमा

सुनको मूल्य तोलामा ५०० ले घट्यो

२१ असोज,काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य तोलामा रु ५०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंङ्घका अनुसार आइतबार

जसपा नेपाल प्रोग्रेसिव एलाइन्सको सदस्यमा सर्वसम्मत निर्वाचित

२१ असोज,काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपाल प्रोग्रेसिव एलायन्सको सर्वसम्मत सदस्य निर्वाचित भएको छ। चिलीको राजधानी स्यान्टीयागोमा अक्टोबर ५ र

गोरखामा क्रेन दुर्घटना हुँदा बाराका एक जनाको मृत्यु

२१ असोज, काठमाडौँ । गोरखामा क्रेन दुर्घटना हुँदा बाराका एक जनाको मृत्यु भएको छ । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका

आजको मौसम : हल्कादेखि मध्यम वर्षाको सम्भावना

२१ असोज, काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ । सातै प्रदेशमा पश्चिमी वायुको प्रभाव रहेको छ भने

हाइटीमा गोली हानाहान, महिला र बालबालिकासहित ७० को ज्यान गयो

२१ असोज, काठमाडौँ । समस्याग्रस्त हाइटीमा एक गिरोहको गोली हानाहानमा महिला र बालबालिकासहित कम्तीमा ७० जनाको ज्यान गएको छ ।