९ असार,गौर । नेपाल पत्रकार महासंघ रौतहट शाखाको कार्यालयमा अनिश्चितकालीन तालाबन्दी भएको छ। शुद्धिकरणको नाममा नेपाल पत्रकार महासंघले सदस्यहरुको निजीकरण गरिएको भन्दै नेपाल पत्रकार महासंघ रौतहट शाखाको कार्यालयमा तालाबन्दी गरिएको हो। शाखाका पूर्वअध्यक्ष रविन्द्र साहको अगुवाईमा रौतहटका क्रियाशील पत्रकारहरुले असार २२ गतेको हुन लागेको निर्वाचन हुन नदिन गरी तालाबन्दी गरेको

९ असार,गाजा । गाजा सहरका दुई भवनमा इजरायलले गरेको एयर स्ट्राइकका क्रममा कम्तिमा ३८ जना मारिएको र थुप्रै घाइते भएको

९ असार,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आधुनिक समाजको विकाससँगै लोकतन्त्रका लाभहरू सबै जाति र समुदायको जीवन पद्धतिसँग जोडिनुपर्ने बताउनुभएको

९ असार, काठमाडौं । जाजरकोटमा खोलामा बाढीले बगाउँदा माछा मार्न गएका एकजनाको मृत्यु भएको छ । वर्षाका कारण बाढीले बगाउँदा

९ असार, काठमाडौं । नेपाल आइडल सिजन पाँचको उपाधि बर्दियाका करण परियारले जितेका छन् । शनिबार बेलुका सम्पन्न अन्तिम प्रतिस्पर्धामा

८ असार,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि प्रत्येक वडामा विकास निर्माणको बजेट थपेको छ । आगामी आर्थिक वर्ष

८ असार,पर्सागढि ।पर्साको पर्सागढि नगरपालिकाको नगर सभा स्थगित भएको छ । उद्दघाटन पश्चात नगरपालिकाको ११ औं नगरसभा स्थगित भएको हो

८ असार,सेढवा । मधेश प्रदेशकै पर्यटकीय स्थलको रुपमा रहेको पर्साको ठोरी गाउँपालिकामा घुम्ने स्थानको रुपमा अर्को एउटा गन्तव्य थपिएको छ

८ असार,सिम्रौनगढ । बाराको सिम्रौनगढ नगरपालिकाको नीति कार्यक्रम तथा बजेट सार्वजनिक भएको छ । नगरपालिकाको ९ औँ नगरसभाबाट आर्थिक वर्ष

८ असार,काठमाडौँ। प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारूढ दलहरूबीच भएको समझदारीअनुरूप नै सत्तासमीकरण अगाडि बढ्ने

८ असार,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्षमा आजीवन पत्रकारिता गरेका जेष्ठ पत्रकारलाई पेन्सनको व्यवस्था मिलाउने कार्यक्रम ल्याएको छ ।

८ असार,वीरगञ्ज । ज्येष्ठ नागरिकहरुले प्रदेशमा कानून निर्माण गर्न माग गरेका छन् । ज्येष्ट नगारिकहरुको हक अधिकार सम्बन्धी सरोकारवालासँगको अन्तरकृया

८ असार,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि आज बजेट ल्याएको छ । महानगरले आफ्नो १५ औं नगरसभाबाट आगामी

८ असार,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले आज आगामी आर्थिक वर्ष ०८१/ ०८२ का लागि नीति तथा कार्यक्रम ल्याएको छ । ‘सुन्दर,

८ असार,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले ‘वैभव वीरगञ्ज ’को परिकल्पना साकार पार्ने गरि आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।