Logo
महिला तथा बालबालिका विभाग खारेज गर्ने सरकारको निर्णय

२२ मंसिर,काठमाडौं । सरकारले महिला तथा बालबालिका विभाग खारेज गरेको छ । पछिल्लो मन्त्रिपरिषद् बैठकका निर्णय आज सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले महिला तथा बालबालिका विभाग खारेज गरिएको बताउनुभयो । उहाँले आर्थिक वर्षको बजेट वक्तव्यमा उल्लेख गरिएको विषयलाई नै सरकारले लागू गरेको बताउनुभयो ।

ठोरीको सानो बाघमोर्चामा आँखा शिविर सम्पन्न, ६९ जना मोतियाबिन्दुको बिरामी…

२२ मंसिर,ठोरी । पर्साको ठोरी गापा –५ , सानो बाघमोर्चामा सम्पन्न आँखा शिविरमा ६९ जना मोतियाबिन्दुको बिरामी फेला परेका छन्।

Viktar Pradhan and Ganesh Lath
भिक्टर प्रधान र छठ पर्वको चर्चा

२२ मंसिर,वीरगञ्ज । कामविशेषले काठमाण्डौ गएको थिए । समय मिलाएर म र डा. सुमन श्रेष्ठ पुग्यौ वरिष्ट साहित्यकार भिक्टर प्रधानलाई

एनसेल सेयर खरिद बिक्री प्रकरणमा : राज्य व्यवस्था समितिमा प्रधानमन्त्रीलाई…

२२ मंसिर,काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले एनसेलको सेयर खरिद बिक्री प्रकरणमा प्रधानमन्त्री प्रचण्डलाई बोलाएर छलफल गर्ने

बाराको सिम्रौनगढ नगरपालिकामा जुलुस प्रर्दशन

२२ मंसिर,सिम्रौनगढ । बाराको सिम्रौनगढ नगरपालिकामा आज जुलुस प्रर्दशन गरिएको छ । तलबको माग गर्दै ५३ दिनदेखि धर्नामा बसेका करार,

वीरगञ्जका मदिरा फर्ममा अनुगमन

२२ मंसिर,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमको संयोजकत्वमा गठित अनुगमन समितिले वीरगञ्जका विभिन्न मदिरा फर्महरुमा अनुगमन गरेको छ ।

बिन्दबासीनी कोईलाभार बडनिहार साझेदारी वनका पदाधिकारीको मतदान सम्पन्न

२२ मंसिर,पर्सागढि ।  पर्साको बिन्दबासीनीस्थित कोईलाभार बडनिहार साझेदारी वनका पदाधिकारीहरुको मतदान सम्पन्न भएको छ । गत असार २९ गते उद्घाटन

नेपालले पाकिस्तानलाई १५३ रनको लक्ष्य

२२ मंसिर,काठमाडौं । यू–१९ एसिया कपको जारी खेलमा नेपालले पाकिस्तानलाई १५३ रनको लक्ष्य दिएको छ। ५० ओभरको खेलमा ४७.२ ओभरमा

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक,बैंक दर र घरजग्गा कर्जाको…

२२ मंसिर,काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ ।

माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता…

२२ मंसिर,काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य चुनावका लागि दल दर्ता गर्न आह्वान गरेको

अपडेट : काठमाडौंको नागढुंगाबाट दुई किलो सुनसहित तीन जना पक्राउ

२२ मंसिर, काठमाडौं । प्रहरीले काठमाडौंको नागढुंगाबाट दुई किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको

ठोरीको ठुटे खोलाको पुल र बुद्ध स्टोन पार्कले पर्यटकलाई लोभ्याउँदै

२२ मंसिर,सेढवा । पर्साको ठोरीस्थित ठुटे खोलाको पुल र बुद्ध स्टोन पार्क फोटो खिच्ने केन्द्र बन्दै गएको छ । मधेश

In the rural areas of Parsa water source wells
पर्साको ग्रामिण भेगमा इनार लोप हुदैँ

२२ मंसिर,सेढवा । पर्साको ग्रामीण भेगमा पानीको मुहान इनारहरु लोप हुदै गएको छ । विगतमा खानेपानी तथा अन्य प्रयोजनका लागि

१४ किलो सुनसहित दुई जनालाई पक्राउ

२२मंसिर,काठमाडौं । त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित दुई जनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा चन्द्र घले र गोरखाका मीनबहादुर

राष्ट्रियसभा निर्वाचनमा सहभागी हुने राप्रपाको निर्णय

२१ मंसिर,काठमाडौं। राप्रपाले राष्ट्रिय सभाको निर्वाचनमाा सहभागी हुने निर्णय गरेको छ। बुधबार र बिहीबार काठमाडौंमा बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको