Logo
इजरायलद्वारा गाजाको दक्षिणी भूभागमा बमबारी तीव्र,१६ हजारभन्दा बढीको मृत्यु

२० मंसिर,काठमाडौं । इजरायलले गाजा क्षेत्रको दक्षिणी भूभागमा बमबारी तीव्र पारेको छ। अन्धाधुन्ध बमबारीका कारण दक्षिणी गाजाको मध्य शहर देर अल–बालाहमा दर्जनौं मानिस मारिएको अलजजिराले जनाएको छ। हमासका वरिष्ठ अधिकारीले इजरायलले गाजामा आक्रमण नरोकेसम्म कुनै वार्ता नगर्ने बताएका छन्। यसैबीच विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले गाजापट्टीमा स्थिति लगातार बिग्रिँदै गएको

केपी ओली कपमा विजयी मधेश प्रदेशका खेलाडीलाई सिएम यादवको सम्मान…

२० मंसिर,वीरगञ्ज । मधेश प्रदेश सरकारले केपी ओली कपका खेलाडीहरुलाई पाँच लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ । मधेश

सेयर खरिद–बिक्रीबारे दूरसञ्चार प्राधिकरणलाई एनसेलको पत्र

२० मंसिर,काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार संस्था एनसेलले ८० प्रतिशत सेयर खरिद बिक्रीका सन्दर्भमा नेपाल दूरसञ्चार प्राधिकरणले लेखेको पत्रको जवाफ

पर्साका विप्लव कार्यकर्ताहरु प्रहरीको उच्च निगरानीमा

२० मंसिर,वीरगञ्ज । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहित चार जना नेताविरुद्ध जिल्ला अदालत काठमाडौँले पक्राउ पुर्जी जारी

बोरामा बाँधेर फालेको दुईवटा शव फेला परेको १५ दिन पुरा,…

चितवन — भरतपुरमा बोरामा बाँधेर खोलामा फालेको दुईवटा शव फेला परेको १५ दिन भएको छ । तर शवको सनाखत अझै हुन

राजधानीको न्यूरोडबाट करिब ८ किलो सुन बरामद

२० मंसिर,वीरगञ्ज । महानगरीय प्रहरी अपराध महाशाखाले राजधानीको न्यूरोडको पसलमा छापा मारेर करिब ८ किलो पक्राउ गरेको छ । महानगरीय प्रहरी

कपिल र सुनीलको नयाँ सहकार्य, ६ वर्षको तीक्तता समाप्त

२० मंसिर,काठमाडौं । कमेडियन कपिल शर्मा र सुनील ग्रोवरबीच ६ वर्षदेखिको तीक्तता मेटिएको छ। आफ्नो पुरानो तीक्तता समाप्त गर्दै यी

एनसेल शेयर बिक्रीबारे आज अर्थ र लेखा समितिमा छलफल हुने

२० मंसिर,वीरगञ्ज । प्रतिनिधि सभा अन्तर्गत रहेका अर्थ समिति र सार्वजनिक लेखा समितिमा मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको शेयर बिक्रीबारे

हिमाली जिल्लामा हल्का वर्षासहित हिमपातको सम्भावना

२० मंसिर, काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको साथै बंगालको खाडीको मध्य पश्चिम क्षेत्र र आन्द्र प्रदेश आसपास रहेको मिचौंङ नामक

गृहमन्त्री श्रेष्ठ गंगालाल हृदय केन्द्रमा भर्ना

२० मंसिर, काठमाडौं ।उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको एञ्जियोग्राफी गरिएको छ । मंगलबार बेलुकी छातीमा असहज महशुस भएपछि नियमित स्वास्थ

२०८४ को निर्वाचनमा माओवादी आफ्नै बलमा चुनाव लड्छ : अध्यक्ष…

२० मंसिर,महोत्तरी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा नेकपा माओवादी केन्द्र एक्लै निर्वाचन लड्ने गरी तयारी

विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारसँग फेरि परराष्ट्र मन्त्री…

१९ मंसिर,वीरगञ्ज । परराष्ट्र मन्त्री एनपी साउदले इजरायलमा अवस्था अज्ञात रहेका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि पहल गरिदिन फेरि कतार

सांसद प्रदीप यादवलाई धक्का दिँदै जसपा मधेश प्रदेश निर्णय :…

१९ मंसिर,वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेशको कार्यकारिणी समितिले पर्सा जिल्लामा देखिएको विवाद सुल्झाएको छ । जसपा मधेश

भारतबाट भित्राईएको अबैध कुखुराको चल्ला नष्ट

१९ मंसिर,बारा । बारा प्रहरीले अबैध रुपमा भारतबाट भित्राईएको कुखुराको चल्ला नष्ट गरेको छ । कलैया उप–महानगरपालिका वडा नं.२३ भतौडामा

सुख्खा बन्दारगाहका भेटियो शंकास्पद करिब ४०० अलपत्र कन्टेनर, हुँदैछ–‘फिजिकल भेरिफिकेसनको’…

१९ मंसिर,वीरगञ्ज । वीरगञ्जको ड्राइपोर्टमा जाँचपास नगरी अलपत्र अवस्थामा रहेको चार सय कन्टेनर भेटिएका छन् । सुख्खा बन्दारगाहका अनुसार सन