२५ असोज,वीरगञ्ज । सँगै काम गर्ने सहकर्मीलाई पेट्रोल छर्केर आगो लगाई फरार रहेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले पर्सा घर भई हाल ललितपुर महानगरपालिका–१७ ग्वार्को बस्ने २६ वर्षीय शिबु भन्ने सुवास विकलाई पक्राउ गरेको हो । विकले गत असोज २२ गते ग्वार्को बाफलस्थित एसबी ह्याण्डग्राफीमा काम गर्ने

२५ असोज,काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई डेंगु संक्रमण भएको छ। डेंगु संक्रमण भएपछि उपराष्ट्रपति यादवलाई अस्पताल भर्ना गरिएको छ।

२५ असोज, काठमाडौँ । नेपाली भूमि कालापानी क्षेत्र हुँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रमण गर्दा स्थानीय प्रशासन बेखबर रहेको पाइएको

२५ असोज,जनकपुरधाम। धनुषाका दुई स्थानीय तहमा गरिएको एक अध्ययनले मलेसिया र खाडी मुलुकमा कार्यरत नेपालीमा मिर्गौलाको समस्या बढी हुनसक्ने देखाएको

२५ असोज,काठमाडौँ । एसीसी १९ वर्षमुनिको प्रिमियर कपमा नेपालले इरानलाई जितका लागि ३ सय ५४ रनको लक्ष्य दिएको छ ।

२५ असोज, काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले बुधबार १६ जना जिल्ला न्यायाधीशको काज सरुवा गरेका छन् । न्यायपरिषद्को

२५ असोज,नारायणगढ । नारायणगढ–बुटवल सडक खण्ड विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डमा अहिलेसम्म ४१ दशमलव १७ प्रतिशत मात्र भौतिक प्रगति भएको

२५ असोज,वीरगञ्ज । मधेश प्रदेशमा नेकपा एमालेको जारी अधिवेशनले आजदेखि नेतृत्वमा चयनमा अगाडि बढेको छ ।बुधबारदेखि जनकपुरमा महेन्द्रनारायण स्मृति भवनमा

मधेश सरकारले मधेश र मधेशी जनतालाई ठगेको अध्यक्ष ओलीको दाव जनकपुर, असोज २४ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले

२४ असोज, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिले सम्पत्ति शुद्धिकरण (मनी लाउन्डरिङ्ग) सम्बन्धी विधेयकलाई पारित गरेको

२४ असोज,वीरगञ्ज । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार असफल भएको दाबी गरेका छन् । आज एमाले मधेस

२४ असोज,काठमाडौं । सरकारले इजरायलमा रहेका नेपालीहरूलाई लिन आज राति ११ बजे नेपाल एयरलाइन्स पठाउने निर्णय गरेको छ । बुधवार

२४ असोज,वीरगञ्ज । चाँडपर्वको मौसम सुरु भइसकेको छ । अबको चार दिन पछाडि मात्रै नेपालीहरु महान ठूलो पर्व बडा दशैं

२४ असोज,वीरगञ्ज । पर्साको विन्दवासिनीमा नयाँ बनेको तिलावे पुल सञ्चालनमा आएको वर्ष दिनमै पुलको ‘एप्रोच सडक’ भाँसिएको छ ।सात वर्ष

२४ असोज,काठमाडौं । सरकारले द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपालीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज पठाउने भएको छ । सरकारले