Logo
क्रिकेटर सन्दीपविरुद्धको मुद्दाको सुनुवाई आज पनि स्थगित

७ असोज, काठमाडौं ।  क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आइतबार हुने भनिएको सुनुवाई स्थगित भएको छ ।काठमाडौं जिल्ला अदालतमा यही असोज १ गते पनि मुद्दाको सुनुवाई स्थगित गरी आइतबारका लागि पेशी तोकिएको थियो । तर, यही बीचमा न्याय परिषदले न्यायाधीशहरुको बढुवा तथा सरुवा गरेकाले सुनुवाई प्रभावित भएको हो । यसअघि

चितवनको बैकुण्ठे तालमा डुबेर बैंकका कर्मचारीको मृत्यु

७असोज,चितवन । तालमा नुहाउने क्रममा डुबेर चितवनमा १ जनाको मृत्यु भएको छ। चितवनको माडी नगरपालिकाममा रहेको बैकुण्ठे तालमा नुहाउने क्रममा

एसियन गेम्स खेल्ने क्रिकेट टोलीलाई क्यानले गर्‍यो बिदाई

७ असोज,काठमाडौँ । एसियन गेम्सका लागि चीन जान लागेको नेपाली क्रिकेट टोलीलाई बिदाइ गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)का

प्रधानमन्त्री दाहाल र चीनका राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता

६ असोज,काठमाडौं । चीनको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी जिनपिङ बीच हाङ्चाओमा भेटवार्ता भएको छ।

क्यानको सचिवमा पूर्वकप्तान पारस खड्का निर्वाचित

६ असोज,काठमाडौं । पूर्वखेलाडी पारस खड्का नेपाल क्रिकेट संघ (क्यान)को सचिवमा विजयी भएका छन् । शनिबार भएको क्यानको निर्वाचनमा अर्का

बारामा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

६ असोज,बारा ।बारामा आज बिहान जंगली हात्तीको आक्रमणबाट एक जना मानिसको मृत्यु भएको छ । जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१६ टांगिया

बारामा अन्तर्राष्ट्रिय भेट्रान कप फूटबल प्रतियोगिता भोलि देखि

६ असोज,बारा । बाराको सिमरामा अन्तर्राष्ट्रिय भेट्रान कप फूटबल प्रतियोगिताको तेस्रो संस्करण भोलि देखि सुरु हुँदैछ । सिमरा भेट्रान क्लबको

पर्सागढी वडा नं. ७ कि वडासदस्य फुलमतिया चमईनको निधन

६ असोज,पर्सागढि । पर्साको पर्सागढि नगरपालिका वडा नं. ७ कि निर्वाचित वडा सदस्य फुलमतिया देवि चमईनको ४५ बर्षको उमेरमा निधन

मधेश प्रदेश अधिवेशनको तयारीमा नेकपा एमाले

६असोज,जनकपुर । नेकपा एमालेले मधेश प्रदेशमा यही असोज २४ गतेदेखि जनकपुरधाममा अधिवेशन गर्ने भएको छ । यही असोज २४, २५

वीरगञ्जको घण्टाघरमा प्रदर्शनकारी र प्रहरीबिच झडप, तस्वीरहरू

६ असोज,वीरगञ्ज । वीरगञ्जको घण्टाघर चोकमा वीरगञ्ज हिन्दु समाजले टायर बालेर प्रदर्शन गर्ने क्रममा प्रहरी र प्रदर्शनकारीबिच विवाद भएको छ

एचपीभी खोपको लक्ष्य महानगरमै पुगेन, ग्रामीण क्षेत्रमा भन्दा महानगरमा चेतनाको…

६ असोज,वीरगञ्ज । पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ लगाउने समयावधि आउँदो १० गतेसम्म थप भएको छ । खोप अभियानमा लक्षित

वीरगञ्ज हिन्दू समाजको आह्वानमा बीरगन्ज बजार बन्द

६ असोज,वीरगञ्ज । वीरगञ्ज हिन्दू समाजको आह्वानमा आज वीरगञ्ज ठप्प पारिएको छ । सर्लाहीको मलंगवामा भएको दुई पक्षबीचका विवादलाई लिएर

१९औँ एसियाली खेलकुद प्रतियोगिता आजबाट सुरु

६असोज,काठमाडौँ । १९औँ एसियाली खेलकुद प्रतियोगिता आजबाट चीनको उत्तर दक्षिणी हाङ्चाओ सहरमा सुरु हुँदैछ । प्रतियोगिताको चिनियाँ राष्ट्रपति सी चिनफिङले

धानबालीमा गबारोको समस्या बढ्दो, किसान चिन्तित

६ असोज,वीरगञ्ज । धानबालीमा गबारो रोग किराको समस्या फैलिएपछि पर्साका किसान चिन्तित बनेका छन् । पर्साको जगरनाथपुर, धोबिनी, ठोरी, जिराभवानीलगायत

क्यानको अध्यक्षमा चतुरबहादुर निर्विरोध, सचिवमा पूर्वकप्तान खड्काले गरे उम्मेदवारी दर्ता

५असोज,काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित भएका छन्। यसअघि पनि अध्यक्ष रहेका चन्दको यो दोस्रो