Logo
आज देशको चाँरवटै प्रदेशमा चट्याङ्ग सहित भारी वर्षाको सम्भावना

भदौ २६,काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ। मंगलबार बिहान देशभर आंशिक देखि सामान्य बदली रहेको छ। साथै कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बाँकी

नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीको लागि एमाले पार्टी कार्यालयमा राखिने

२५ भदौ, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको शव बुधबारसम्म नेकपा एमालेको च्यासलस्थित पार्टी कार्यालयमा राखिने भएको छ ।

संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको निधन, प्रधानमन्त्री र एमाले अध्यक्ष अस्पतालमा

२६ भदौ, काठमाडौं । संविधानसभाका अध्यक्ष एंव प्रतिनिधि सभा सदस्य तथानेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ। हृदयघातका कारण

वीरगञ्जका फर्महरुमा राजश्वको छापा

२५ भदौ,वीरगञ्ज । वीरगञ्जमा झण्डै एक दर्जन फर्महरुमा राजश्व अनुसन्धान विभागको काठमाडौंस्थित टोलीले छापामारी गरेको छ । विभागका सूचना अधिकारी

निजगढ विमानस्थललाई प्राथमिकता दिनुपर्छ :अर्थमन्त्री महत

२५ भदौ,वीरगञ्ज । अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई उच्च प्राथमिकता दिएर बनाउनुपर्ने बताएका छन् । ११० औं

फास्ट ट्र्याकको काम २६ प्रतिशत मात्र

२५ भदौ,वीरगञ्ज । तराई/मधेस द्रुतमार्ग निर्माणको काम २६ प्रतिशत सकिएको छ । नेपाली सेनाले जिम्मा लिएको काठमाडौँ–तराई÷मधेस द्रुतमार्ग सडक आयोजना

ठोरी भन्सार नाका सञ्चालन गर्न पत्राचार

२५ भदौ,वीरगञ्ज । चितवनको भरतपुर महानगरपालिकाले आर्थिक क्षेत्रलाई चलायमान बनाउन भन्दै सन् २०२४ लाई ‘भरतपुर भ्रमण वर्ष’का रुपमा मनाउने घोषणा

वीरगञ्जको एक गोदममा छापा, लाखौँ मूल्य बराबरको काजु बरामद

२५ भदौ,वीरगञ्ज । सशस्त्र प्रहरीले वीरगञ्जको ठाकुरराम कलेज पछाडी रहेको एक गोदाममा छापा हानेको छ । वीरगञ्ज–१० ठाकुरराम बहुमुखी क्याम्पस

एघार क्युफिट सालको गोलिया सहित तीन जना नियन्त्रणमा

२५ भदौ,पचगावाँ ।पर्साबाट ११ क्यफिट अवैध काचो सालको गोलिया सहित तीन जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा पर्साको पटेर्वासुगौली

बिल बिजकभन्दा बढि सामान बोकेको ट्रक नियन्त्रणमा

२५ भदौ,वीरगञ्ज । प्रहरीले बिलबिजक भन्दा बढी लत्ताकपडा तथा खुद्रा सामाग्री लोड रहेको आशंकामा एउटा ट्रक नियन्त्रणमा लिएको छ ।

वीरगञ्जमा लगानी भित्रिने कानुनको आवश्यक छ : मेयर राजेशमान सिंह

२५ भदौ,वीरगञ्ज । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्योग व्यवसायले गति नलिएसम्म आर्थिक रूपान्तरण हुन नसक्ने र मुलुक समृद्धिको

एसिया कपको सुपर फोरमा भारत र पाकिस्तान

२५ भदौ, काठमाडौं।  भारतले आफ्नो एसिया कप २०२३ सुपर फोरको भिडन्त सोमबार कोलम्बोको आर प्रेमदासा स्टेडियममा निर्धारित रिजर्भ दिनमा प्रतिद्वन्द्वी

सुन तस्करीमा सलंग्न वीरगञ्जका व्यापारी दोश्रो चरणको अनुसन्धानको घेरामा

२५ भदौ, वीरगञ्ज । ६० किलो सुन तस्करीको अनुसन्धान अन्तिम चरणमा पुगेको भन्दै प्रहरीले भोली सम्ममा सरकारी वकिल कार्यालयमा प्रतिवेदन

मोरक्को भूकम्पमा मृत्यु हुनेको संख्या २१०० नाघ्यो

२५ भदौ, मराकेच। माराकेचको दक्षिणपूर्व मोरक्कन उच्च एटलस माउन्टेन्समा शुक्रबार राति आएको ६.८ म्याग्निच्युडको भूकम्पमा परी कम्तिमा २,१२२ व्यक्तिको मृत्यु

स्रोत नखुलेको २६ लाख रुपैयाँसहित कर अधिकृत पक्राउ

२५ भदौ,नेपालगञ्ज । दाङको तुलसीपुरस्थित आन्तरिक राजस्व कार्यालयका कर अधिकृत स्रोत नखुलेको २६ लाख रुपैयाँसहित पक्राउ परेका छन्। नेपालगञ्ज विमानस्थलबाट