Logo
थप पहिरो नखसे नारायणगढ मुग्लिन सडक साँझसम्म सञ्चालनमा आउने

१७ असार,चितवन । पहिरोका कारण गत रातिदेखि फेरि अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडक आइतबार अपराह्नसम्म पनि सञ्चालनमा आएको छैन । राति १२ बजेतिर तुइन खोला नजिकै सडकमा ढुंगा खसेपछि आइतबार दिनभर अवरोध हटाउने प्रयास गरिएको छ । आइतबार बिहानैदेखि भरतपुर सडक डिभिजन कार्यालयका प्रमुख सागर कार्कीको नेतृत्वमा टोली घटनास्थलमा पुगेर अवरोध

सरकारले विद्येयक ल्याउनु अघि राजनीतिक दलहरुसँग छलफल गर्नुपर्छ : सचेतक…

१७ असार,वीरगञ्ज । जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक प्रदीप यादवले सांसदहरुलाई अध्ययन नै गर्न नदिई संसदमा छलफलका लागि विधेयकहरू

लागुऔषध कारोबार गरेको आरोपमा वीरगञ्जका एकजना सहित १० जना पक्राउ

१७ असार,वीरगञ्ज । लागुऔषध ओसार–पसार गरेको आरोपमा प्रहरीले वीरगञ्जको १ जना सहित १० जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा

पर्सामा १ हजार बढि मिटरब्याजी विरुद्ध उजुरी, २१४ वटामा कारवाही

१७ असार,वीरगञ्ज । पर्सा जिल्लामा १ हजार ३ सय २१ वटा मिटरब्याज सम्बन्धी उजुरी परेको छ । मिटरब्याजी सम्बन्धी जाँचबुझ

एसईई नतिजा यसै साता सार्वजनिक गर्ने तयारी

काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा ९ एसईई नतिजा यसै साता अर्थात् असार २३ गते शनिबारसम्म सार्वजनिक गर्ने

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह विश्व मेयर संगठनको सदस्यमा निर्वाचित

१७ असार,काठमाडौँ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह विश्वका मेयरहरूको साझा संगठन ‘वर्ल्ड एसोसिएसन अफ मेजर मेट्रोपोलिज’ सञ्चालक समितिको सदस्यमा निर्वाचित

आजको खेलमा यूएईविरुद्ध नेपाललाई पहिलो सफलता

१७ असार,वीरगञ्ज। विश्वकप क्रिकेट छनोटको प्ले अफमा यूएई विरुद्धको खेलका करण केसीले नेपाललाई पहिलो सफलता दिलाएका छन् । टस जितेर

भारतले गण्डक नहरमा पानी नछाड्दा बारा, पर्सा र रौतहटका धेरै…

१७ असार,वीरगञ्ज। भारतले गण्डक नहरमा पानी नछाड्दा बारा, पर्सा र रौतहटका धेरै किसानले धान रोप्न पाएका छैनन् । असारको पहिलो

यस वर्ष ६४ करोड रुपैयाँको दुई करोड किलो कोदो आयात

१७ असार,वीरगञ्ज। नेपाललाई कृषिप्रधान देश भनिए पनि कोदोसमेत विदेशबाट आयात हुँदै आएको छ । चालु आर्थिक वर्षको १० महिनामै ६४

नारायणगढ मुग्लिङ सडकखण्ड फेरी अवरुद्ध

१७ असार,काठमाण्डौ । बाढी पहिरोका कारण मुग्लिन–नारायणगढसहित देशका पाँच वटा सडक पूर्ण रुपमा बन्द भएका छन् । १० वटा सडक

नेकपा एस पर्सा द्वारा समाजबादी मोर्चा बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न

१६ असार,वीरगञ्ज । आज एकिकृत समाजबादी पार्टी पर्सा द्वारा समाजबादी मोर्चा बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। पार्टीका केन्द्रिय सचिव

मिटरब्याजकै विषयमा समाजमा अप्राकृतिक घटना बढ्ने आशंका, बारामा कारवाही तिब्र

१६ असार,वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय बाराले मिटर ब्याजविरुद्ध परेको उजुरीमा कारवाही तिब्र पारेको छ । प्रहरी, प्रशासनको संयुक्त टोलीले

राष्ट्रिय वाण्ज्यि बैँकको पर्खालमा वीरगञ्ज महानगरले डोजर चलायो

१६ असार,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले सार्वजनिक अतिक्रमित जग्गामा बनाईएका संरचना हटाउने कार्यलाई आजपनि निरन्तरता दिएको छ । महानगरपालिकाले आज मुख्य

भ्रष्टाचारविरूद्धको अनुसन्धान कुनै हालतमा रोकिन्न : प्रधानमन्त्री प्रचण्ड

१६ असार,पोखरा। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरूद्ध अनुसन्धानको कार्यले थप तीब्रता पाउने बताएका छन् ।शनिबार दिउँसो पोखराका सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गर्दै

दुई वर्षीया बालिकासहित आमाको रहस्यमय मृत्यु

१६ असार,वीरगञ्ज । रौतहटको मौलापुर नगरपालिका वडा नम्बर ४ पतौरामा एक २४ वर्षीया महिला र उनकी २ वर्षकी छोरी मृत