Logo
त्रिभुवन विमानस्थल क्षेत्रमा पूर्वराजाको स्वागत तयारीमा पनि लाग्यो ब्रेक

२९ माघ, काठमाडौँ । झापाबाट राजधानी फर्कन लाग्नुभएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गर्ने राजावादी समूहहरूको योजनामा स्थानीय प्रशासनले पूर्ण बन्देज लगाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले आज एक विशेष सूचना जारी गर्दै निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा भीडभाड, प्रदर्शन वा र्‍याली जस्ता गतिविधि गर्न नपाइने

पूर्वमुख्यमन्त्री राजकुमार शर्मा पार्टीबाट निष्कासित, प्रदेश सभा सदस्य पद पनि…

२९ माघ,काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री राजकुमार शर्मालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ। पार्टीको

इन्टरपोलको समन्वयमा स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई विदेशबाट…

२९ माघ,काठमाडौं । स्वदेशमा अपराध गरी विदेश फरार रहेका १० जनालाई नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) सँगको समन्वयमा पक्राउ

रामेछाप बस दुर्घटनाः क्षतिपूर्ति र सुरक्षा सुधारको सहमतिपछि सडक सञ्चालनमा

२९ माघ, काठमाडौं । तामाकोशी नदीमा बस खस्दा ज्यान गुमाएका यात्रुहरूका परिवारलाई उचित क्षतिपूर्ति दिने र सार्वजनिक यातायातको सुरक्षामा कडाइ

रौतहटमा अवैध साल काठ तस्करी प्रयास विफल, सुमो र मोटरसाइकलसहित…

२९ माघ,वीरगञ्ज । रौतहटको जंगलसहिया क्षेत्रमा अवैध साल काठ तस्करीको प्रयास सशस्त्र प्रहरी बल र वन सुरक्षाको संयुक्त टोलीले विफल

सुरक्षा सतर्कताः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा निषेधाज्ञा

२९ माघ, काठमाडौं । मुलुकको मुख्य हवाई प्रवेशद्वार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा र संवेदनशीलतालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले

आन्दोलनबाट सरकार ढलेको १८ महिनापछि बंगलादेशमा कडा सुरक्षासहित मतदान शुरु

२९ माघ, काठमाडौँ । बंगलादेशमा बिहीबार बिहानदेखि देशभर आमनिर्वाचन अन्तर्गत मतदान शुरु भएको छ । विद्यार्थी आन्दोलनको दबाबमा तत्कालीन प्रधानमन्त्री

चितवनमा स्कारपियो र अटोरिक्सा ठोक्किँदा एक जनाको मृत्यु, चार घाइते

२९ माघ, काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका अन्तर्गत गीतानगरमा बिहीबार बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने

आज दुई संसदीय समितिको बैठक: कार्यसम्पादन समीक्षा र प्रतिवेदनमाथि छलफल…

२९ माघ, काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । बैठकहरूमा विधायन कार्यान्वयनको अवस्था र

टी–२० विश्वकप: नेपाल आज इटालीसँग भिड्दै, पहिलो जितको खोजीमा दुवै…

२९ माघ, काठमाडौँ । आईसीसी पुरुष टी-२० विश्वकप क्रिकेटमा आज (बिहीबार) नेपालले आफ्नो दोस्रो खेलमा इटालीको सामना गर्दैछ । भारतको

आजको मौसम…

२९ माघ, काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी,

शुक्रबारसम्म सबै मतपत्र छपाइ सकिने, आजदेखि ढुवानी सुरु गरिंदै

२९ माघ, काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक मतपत्र छपाइ कार्य जनक शिक्षा सामग्री केन्द्र

पर्सा–४ मा कांग्रेस उम्मेदवार रमेश रिजालको घरदैलो अभियान तीव्र

२८ माघ,सेढवा । पर्सा निर्वाचन क्षेत्र नम्बर–४ का नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार रमेश रिजालले घरदैलो तथा जनसम्पर्क कार्यक्रमलाई तीव्रता

घोडासहन–ढाका सडकखण्डमा स्कार्पियो दुर्घटना, एकै परिवारका तीन जनाको मृत्यु

२८ माघ,सिम्रौनगढ। बाराको सिम्रौनगढ नजिक भारततर्फको घोडासहन–ढाका सडकखण्डमा भएको सवारी दुर्घटनामा एकै परिवारका तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। आज

भरत ताल निर्माण प्रकरणमा बागमतीका मेयर थापाविरुद्ध पाँचौँ मुद्दा, ५८…

२८ माघ,काठमाडौं । सर्लाहीको बागमती नगरपालिकाका तत्कालीन मेयर भरत थापाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँचौँ भ्रष्टाचार मुद्दा दायर गरेको छ।