Logo
नबिल बैंकले घोषणा गर्यो १२.५० प्रतिशत नगद लाभांश

२१ मंसिर, काठमाडौं । नेपालको अग्रणी वाणिज्य बैंक नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ । मंसिर १९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १२ दशमलव ५० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको

नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको भाउ उकालो लाग्यो

२१ मंसिर, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको भाउमा भने

गृहजिल्ला रुकुम पश्चिममा जनार्दन शर्मालाई कालो झण्डा

२१ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रबाट अलग भई प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेका जनार्दन शर्मा प्रभाकरले आफ्नो पहिलो

मधेसका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादव आज शपथ ग्रहण गर्दै

२१ मंसिर, वीरगञ्ज । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवको शपथग्रहण आज बिहान १०ः३० बजे हुने भएको छ। यादव सात

रेडियो वीरगञ्जको आयोजनामा बृहत रक्तदान कार्यक्रम, दुई सय आठ जनाले…

२१ मंसिर, वीरगञ्ज । वीरगञ्जस्थित रेडियो वीरगञ्जको आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ। रेडियोको २३ औँ वार्षिकोत्सवको अवसरमा शनिबार

आँखा उपचारमा भारतका उत्तरी राज्यभन्दा नेपाल अगाडि : प्रथम राष्ट्रपति…

२० मंसिर, वीरगञ्ज । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले नेपालले आँखा उपचारमा गुणस्तरीय र प्रभावकारी सेवा दिँदै आएको बताएका

एक हप्ताभित्र मुआब्जा नपाए ड्राइपोर्टमै आन्दोलन सुरु गर्ने सिर्सियाका पीडित…

२० मंसिर,वीरगञ्ज । वीरगञ्ज –२५ सिर्सियास्थित एकीकृत सुरक्षा जाँच चौकी (आईसीपी) र सुक्खा बन्दरगाह (ड्राइपोर्ट) विस्तारका लागि सरकारले नौ वर्षदेखि

विराटनगर किङ्ग्स एनपीएल क्वालिफायरमा प्रवेश

२० मंसिर,काठमाडौं । विराटनगर किङ्ग्सले सुदूरपश्चिम राेयल्सलाई हराउँदै नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको क्वालिफायरमा स्थान सुनिश्चित गरेको छ। सुदूरपश्चिमले दिएको

रास्वपा निर्वाचन लक्षित वाचापत्र निर्माणका लागि सुझाव सङ्कलनमा

२० मंसिर,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै केन्द्रीय वाचापत्र निर्माणका

नेकपाले प्रतिनिधिसभा निर्वाचनका लागि वातावरण निर्माणका लागि छलफल अघि बढाउन…

२० मंसिर,काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले २१ फागुनका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि सबै तहमा सबै राजनीतिक दलहरूसँग छलफल

वीरगञ्जमा ‘नेपवेल्ड क्वालिटी ग्यारेन्टेड’ वेल्डिङ रडमा ठूलो ठगी, व्यवसायी आक्रोशित

२० मंसिर,वीरगञ्ज । निर्माण क्षेत्रमा प्रचलित ‘नेपवेल्ड क्वालिटी ग्यारेन्टेड’ ब्रान्डको वेल्डिङ रडमा ठूलो ठगी भएको खुलासा भएको छ। वीरगञ्जस्थित केके

नेपाली कम्युनिस्ट पार्टी एकताको आवश्यकताबारे व्यापक प्रचार–प्रसार गर्न निर्देशन

२० मंसिर,वीरगञ्ज । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टी एकताको आवश्यकताबारे जनवर्गीय र मोर्चा संगठनहरूलाई व्यापक प्रचार–प्रसार गर्न निर्देशन दिएको

कांग्रेस नेतृत्वको मधेश प्रदेश सरकारमा जसपाको सभामुख, भौतिक मन्त्रालय र…

२० मंसिर,वीरगञ्ज । सात दलीय गठबन्धनमा जारी रस्साकस्सीपछि नेपाली कांग्रेसले मधेश प्रदेशको मुख्यमन्त्रीपदमा बाजी मारेको छ। कांग्रेसका कृष्णप्रसाद यादव प्रदेशको

पाकिस्तान–अफगानिस्तान सीमामा फेरि गोलीबारी

२० मंसिर, काठमाडौं। पाकिस्तान र अफगानिस्तानको तालिबान फोर्सेजबीच पुनः झडप भएको छ। गएराति भएको गोलीबारीपछि दुवै पक्षले संघर्ष–विराम उल्लंघन गरेको

पाकिस्तानले चीनको अरुणाचल दाबीलाई खुला समर्थन, भारत–चीन तनाव फेरि चर्कियो

२० मंसिर,काठमाडौं । पाकिस्तानले चीनको अरुणाचल प्रदेशमाथिको दाबीलाई औपचारिक रूपमा समर्थन गरेको छ। डिसेम्बर ५ मा आयोजित नियमित पत्रकार सम्मेलनमा