Logo
नेपाली कांग्रेस फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा भाग लिने

६ मंसिर,काठमाडौं । नेपाली कांग्रेसले फागुन २१ मा हुने भनिएको प्रतिनिधि सभाको निर्वाचनमा भाग लिने निर्णय गरेको छ। ललितपुरको सानेपामा रहेको पार्टी केन्द्रीय कार्यालयमा शनिबार बसेको केन्द्रीय समिति बैठकले चुनावमा भाग लिने निर्णय गरेको महामन्त्री गगन थापाले जानकारी दिए। बैठकले महाधिवेशनबारे थप निर्णय गर्न अर्को बैठक मंसिर ११ गते बस्ने

जसपा नेपालले चुनाव तयारीसँगै सडक संघर्षको पनि कार्यक्रम तय गर्यो,वीरगञ्जमा…

६ मंसिर,वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी निर्वाचनको तयारीसँगै सडक संघर्षका कार्यक्रमहरू पनि एकसाथ अघि बढाउने भएको छ।

दुर्गा प्रसाईंले निकालेको क्यासेटको विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्छ : एमाले…

 ६ मंसिर,काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध बजारमा आएको क्यासेटबारे स्पष्ट जवाफ मागेका छन्। शनिबार

एमाले महासचिव पोखरेल : “जेनजी आन्दोलनपछिको परिवर्तन आतंक र हिंसाबाट…

६ मंसिर,काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेनजी आन्दोलनपछिको परिवर्तन जनताको इच्छाअनुसार नभई आतंक र हिंसाबाट भएको टिप्पणी गरेका

मार्क वाटको शतकमा कर्णालीको जीत, लुम्बिनी ९ विकेटले पराजित

 ६ मंसिर,काठमाडौं ।  नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली याक्सले उत्कृष्ट प्रदर्शन गर्दै लुम्बिनी लायन्सलाई ९ विकेटले पराजित गरेको छ।

“वर्तमान सरकारको संवैधानिक परीक्षण अदालतमै हुनुपर्छ” : ओली

 ६ मंसिर,काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार संविधानविपरीत बनेको दाबी गर्दै यसको संवैधानिक परीक्षण सर्वोच्च अदालतबाटै

दुबई एयर सोमा भारतीय वायुसेनाको तेजस विमान दुर्घटना, पाइलट नमांश…

६ मंसिर,काठमाडौं । शुक्रबार दुबईमा आयोजित एयर सोका क्रममा भारतीय वायुसेनाको तेजस लडाकु विमान दुर्घटनाग्रस्त हुँदा पाइलट विङ कमान्डर नमांश

काठमाडौंमा एमालेको जनप्रदर्शन सुरु

६ मंसिर,काठमाडौं ।  नेकपा एमालेले आज राजधानी काठमाडौंमा शान्तिपूर्ण जनप्रदर्शन सुरु गरेको छ। ‘प्रतिगामी षड्यन्त्र’ विरुद्ध जनपरिचालन कार्यक्रम अघि सार्दै

लुम्बिनीले कर्णालीलाई दियो १ सय ५७ रनको लक्ष्य

६ मंसिर,काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लुम्बिनी लायन्सले कर्णालीलाई १५७ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा

आज कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

६ मंसिर,काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ। बैठकको

आज ‘प्रचण्ड’ जेनजी पुस्तासँग प्रत्यक्ष संवाद गर्दै

६ मंसिर, काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार युवा पुस्तासँग प्रत्यक्ष संवाद

घूस आरोपमा बेलायती पूर्वसांसद नाथन गिललाई साढे १० वर्ष कैद

६ मंसिर, काठमाडौँ । युरोपेली संसदमा रुस समर्थक अभिव्यक्ति दिनका लागि घूस लिएको अभियोगमा बेलायतका पूर्वसांसद तथा वेल्सका पूर्वनेता नाथन

प्रतिनिधिसभा विघटनविरुद्ध आज काठमाडौंमा एमालेको वृहत जनप्रदर्शन

६ मसिंर, काठमाडौँ । नेकपा एमालेले आज राजधानी काठमाडौंमा वृहत जनप्रदर्शन गर्ने भएको छ। पार्टीको बागमती प्रदेश कमिटीको आयोजनामा बिहान

एनपीएल : आज दुई खेल, लुम्बिनी-कर्णाली र काठमाडौँ-विराटनगर भिड्दै

६ मंसिर, काठमाडौँ । राजधानीमा जारी नेपालको दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुने भएका छन्।

मतदाता नामावली दर्ता अवधि सकियो, ७ लाखभन्दा बढी नयाँ मतदाता…

६ मंसिर, काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावका लागि मतदाता नामावलीमा नाम दर्ता गर्ने समय सकिएको छ