Logo
देशभर वर्षाबाट कृषि तथा पशुपालन क्षेत्रमा तीन अर्ब ५५ करोडको…

२३ कार्तिक, काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गएको असोजमा परेको अविरल वर्षाका कारण देशभरको कृषि तथा पशुपालन क्षेत्रमा तीन अर्ब ५५ करोड रुपैयाँ बराबरको क्षति भएको जनाएको छ । मन्त्रालयका अनुसार असोज दोस्रो हप्तादेखि निरन्तर परेको वर्षाले बाली, पशुपन्छी, पूर्वाधार र बीउबिजन लगायतका क्षेत्रमा व्यापक क्षति पुर्‍याएको हो

मधेसमा मतदाता नामावली दर्ता गर्नेको भीड, कहाँ कतिले गराए अद्यवाधिक…

२३ कार्तिक, वीरगञ्ज । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा मधेस प्रदेशका जिल्लाहरूमा मतदाता नामावली अद्यावधिक

नवगठित नेपाली कम्युनिष्ट पार्टीको बैठक, कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउने…

२३ कार्तिक, काठमाडौँ । नवगठित नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी दिनमा पार्टीका गतिविधि र कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी

बंगलादेश र मलेसियाविरुद्धका खेलका लागि २३ सदस्यीय नेपाली फुटबल टोली…

२३ कार्तिक, काठमाडौँ । बंगलादेशसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल र मलेसियासँगको एएफसी एसियन कप छनोट खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली

ग्लोबल आइएमई बैंकमा २० करोड ऋण लिन खोज्ने भारतीय व्यापारीको…

२३ कार्तिक, वीरगञ्ज । भारतको रक्सौलका एक प्रतिष्ठित उद्योगीले आफ्नी श्रीमतीको नाउँमा रहेको नेपाली नागरिकतालाई दुरुपयोग गरी नेपालका वाणिज्य बैंकबाट

प्रदेश प्रमुख सुमित्रा सुवेदीबाट मुख्यमन्त्री सोनलको राजीनामा स्वीकृत

२२ कात्तिक,वीरगञ्ज ।मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार ‘सोनल’ को राजीनामा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले स्वीकृत गरेकी छन्। प्रदेश

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण दुवै ठप्प,‘लाइटिङ सिस्टम’मा प्राविधिक…

२२ कात्तिक, काठमाडौं ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार साँझ उडान र अवतरण दुवै रोकिएको छ। विमानस्थलको ‘एयरफिल्ड लाइटिङ सिस्टम’मा आएको प्राविधिक

कीर्तिपुरमा हराएको पल्सर मोटरसाइकल बारामा फेला, एक युवक पक्राउ

२२ कात्तिक, वीरगञ्ज । काठमाडौंको कीर्तिपुरबाट चोरी भएको मोटरसाइकलसहित एक युवकलाई बारा प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ परेका

मधेश प्रदेशका मुख्यमन्त्री सोनलले प्रदेश प्रमुखलाइ बुझाए लिखित राजीनामा

२२ कात्तिक,वीरगञ्ज ।मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल) ले आज आफ्नो पदबाट राजीनामा दिएका छन्। मुख्यमन्त्री सोनारले शुक्रबार साँझ

मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले दिए राजिनामा

२२ कात्तिक,वीरगञ्ज । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले राजीनामा घोषणा गरेका छन्। उनले शुक्रबार प्रदेशसभाको बैठकमै आफूले पदबाट राजीनामा दिएको

अविरल वर्षा र हावाहुरीका कारण पर्साका किसान चिन्तित, पाकेका धानबाली…

२२ कात्तिक,सेढवा । पर्साका किसानहरू वर्षे बाली धान पाके पनि असान्दर्भिक मौसमी कारणले भित्र्याउन नसक्दा ठूलो चिन्तामा परेका छन्। सोना

मधेसमा सोनल सरकार संकटमा, माओवादी सांसदहरूको विद्रोहपछि विश्वासको मत अनिश्चित

२२ कात्तिक,वीरगञ्ज । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत पाउने सम्भावना संकटमा परेको छ। सत्ता गठबन्धनभित्रकै दुई सांसदले विद्रोह

मधेस प्रदेशसभाको बैठक १० मिनेटका लागि स्थगित

२२ कात्तिक,वीरगञ्ज । मधेस प्रदेशसभाको बैठक केहीबेरका लागि स्थगित गरिएको छ। सभामुख रामचन्द्र मण्डलले सदनको बैठक १० मिनेटका लागि स्थगन

मधेस प्रदेशमा सोनल सरकार संकटमा,अनुहारमा कालो मसो लगाउँदै विश्वासको मत…

२२ कात्तिक,वीरगञ्ज । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनल नेतृत्वको सरकारलाई नेकपा (माओवादी केन्द्र) का प्रदेश सांसदहरूले विश्वासको मत नदिने घोषणा

गभर्नर पौडेलद्वारा उद्योगी–व्यवसायीलाई उच्च मनोबलका साथ अघि बढ्न आग्रह

२२ कात्तिक,काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले निजी क्षेत्रलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गर्दै नयाँ