Logo
सरकार गठनको आह्वानको माग गर्दै मधेस प्रदेश प्रमुखको कार्यालय अगाडि…

२३ कात्तिक,वीरगञ्ज । सरकार गठनको आह्वान गर्न माग गर्दै मधेस प्रदेश प्रमुखको कार्यालय अगाडि प्रदर्शन गरिएको छ । संविधानको धारा १६८(२) बमोजिम सरकार गठनको आह्वान गर्न माग गर्दै मधेस केन्द्रित गठबन्धनमा आवद्ध दलहरूले आज जनकपुरस्थित मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदीको कार्यालय अगाडि विरोध प्रदर्शन गरेका छन्। गठबन्धनका नेताहरूले प्रदेश प्रमुखले

नारायणी अस्पतालमा चरम अनियमितता भएको आरोप, जेनजी समूह पर्साद्वारा प्रमुख…

२३ कात्तिक,वीरगञ्ज । नारायणी अस्पतालमा भएको भनिएको चरम अनियमितता र राज्यकोष दुरुपयोगबारे छानबिनको माग गर्दै जेनजी समूह पर्साका युवाले पर्साका

वीरगञ्जमा मानव अधिकार शिक्षा सम्बन्धी एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न

२३ कात्तिक,वीरगञ्ज । एमनेस्टी इन्टरनेशनल समूह–१६ वीरगञ्जद्वारा आयोजित मानव अधिकार शिक्षा सम्बन्धी एकदिने प्रशिक्षण कार्यक्रम आज वीरगंजमा सम्पन्न भएको छ।

ठोरीमा बेमौसमी वर्षाले तोरी किसान दोधारमा,उत्पादन घट्ने आशंका

२३ कात्तिक,ठोरी  । कार्तिक दोस्रो सातादेखि परेको बेमौसमी वर्षाले पर्साको ठोरी क्षेत्रका तोरी खेती गर्ने किसानहरूलाई ठूलो समस्यामा पारेको छ।

बाणिज्य बैंक लुटपाट: १८ किलो सुन बेपत्ता, ग्राहकलाई बीमा मार्फत…

२३ कात्र्तिक, काठमाडौँ । गत भदौ २४ गते ‘जेनजी विद्रोह’ का क्रममा बानेश्वरस्थित संसद भवन नजिकै रहेको राष्ट्रिय वाणिज्य बैंकको

नक्सालको भाटभटेनी भवन भत्काउने क्रममा एक श्रमिकको मृत्यु, एक घाइते

२३ कात्र्तिक, काठमाडौँ । नक्सालस्थित भाटभटेनी सुपरमार्केटको आगलागीले क्षतिग्रस्त भवन भत्काउने क्रममा आज एक जनाको मृत्यु भएको छ । भदौ

नेप्सेमा ठूलो गिरावटः परिसूचक ३० अङ्कले घट्दा कारोबार रकम पनि…

२३ कात्र्तिक, काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार उच्च अङ्कले ओरालो लागेर बन्द भएको छ । यस

शिक्षक र प्राध्यापक राजनीतिक दलमा संलग्न भए पदबाट बर्खास्त गर्ने…

२३ कात्र्तिक, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षण संस्थाका शिक्षक, प्राध्यापक र कर्मचारीहरूलाई राजनीतिक दलको गतिविधिमा

मनाङमा कात्तिक ३ गतेदेखि बेपत्ता बाबु–छोरीको शव हिउँले पुरिएको अवस्थामा…

२३ कात्र्तिक, काठमाडौँ । मनाङ जिल्लामा करिब तीन सातादेखि बेपत्ता रहेका दुई भारतीय नागरिकको शव आइतबार दिउँसो फेला परेको छ

सुरक्षण कोषले ४ अर्ब ६६ करोड लगानी गर्ने, ‘क’ वर्गका…

२३ कात्र्तिक, काठमाडौँ । निक्षेप तथा कर्जा सुरक्षण कोषले विभिन्न बैंकमा रहेको कुल ४ अर्ब ६६ करोड रुपैयाँ लगानी गर्ने

डेडिकेटेड लाइन विवाद: प्रधानमन्त्री कार्यालयले सहमति कार्यान्वयन गर्न दियो निर्देशन

२३ कात्र्तिक, काठमाडौँ । लामो समयदेखि चल्दै आएको ‘डेडिकेटेड तथा ट्रंक लाइन’ महसुल विवादमा सरकार र नेपाल उद्योग वाणिज्य महासंघबीच

काठमाडौंको खुला ठाउँमा फोहोर र प्लास्टिक बाल्न प्रतिबन्ध, जरिवाना १०…

कात्र्तिक, काठमाडौँ । काठमाडौं महानगरपालिकाले बढ्दो वायु प्रदूषणलाई नियन्त्रण गर्ने उद्देश्यका साथ महानगरभित्र खुला ठाउँमा प्लास्टिक, प्लास्टिकजन्य वस्तु र अन्य

‘गलत सूचनाको खतराबाट जोगाउनु मिडियाको दायित्व’-राष्ट्रपति पौडेल

२३ कात्र्तिक, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी प्रतिनिधिसभा निर्वाचनलाई सफल पार्न आह्वान गर्दै युवा पुस्ताको सुशासन र तीव्र विकासप्रतिको

वीरगञ्ज नाकाबाट झन्डै १० लाख बराबरको तस्करी औषधिसहित युवक पक्राउ

२३ कात्तिक,वीरगञ्ज । सशस्त्र प्रहरीले वीरगञ्ज नाकाबाट ठूलो परिमाणमा तस्करीको औषधिसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति बाराको

मधेस प्रदेशमा राजनीतिक ताप बढ्दो, मुख्यमन्त्री सोनलको राजीनामापछि सत्ता समीकरण…

२३ कात्तिक,वीरगञ्ज । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार (सोनल)को राजीनामापछि प्रदेशको राजनीति तातेको छ। सरकार ढलेसँगै सत्ता समिकरण फेरिने संकेत