Logo
दशैं बिदामा पनि सर्वोच्च अदालत खुल्ने, बन्दीको रिटमा सुनुवाइ जारी…

काठमाडौं, ६ असोज। दशैंको सार्वजनिक बिदामा पनि सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्ने भएको छ। यो चाडपर्वको अवधिमा पनि नागरिकको मौलिक हक सुनिश्चित गर्न अदालतले बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सेवा दिने निर्णय गरेको हो । सर्वोच्च अदालत प्रशासनले जारी गरेको सूचनाअनुसार, घटस्थापना, विजयादशमी, कोजाग्रत पूर्णिमा र शनिबार बाहेकका

चुनावको मुखमा मतदाता नामावली संकलन गर्न आयोग सरकारको निर्णय पर्खंदै

काठमाडौं, ६ असोज। आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनको तयारीमा जुटेको निर्वाचन आयोगले नयाँ मतदाता नामावली संकलन

नेपालको आर्थिक सुधारमा नयाँ सरकारलाई सघाउन आईएमएफ तयार

काठमाडौं, ६ असोज । अन्तर्राष्ट्रिय मुद्रा कोष ९आईएमएफ० ले नेपालको नयाँ सरकारलाई आर्थिक सुधारका कार्यक्रममा सहयोग गर्न तयार रहेको बताएको

दशैंको मुखमा ६ प्रमुख राजमार्ग ठप्प, यात्रुलाई सास्ती

काठमाडौं, ६ असोज। दशैंको घटस्थापना सुरु भएसँगै घर फर्किने यात्रुको चाप बढिरहेका बेला देशभरका ६ वटा प्रमुख राजमार्ग पूर्ण रूपमा

अन्तरिम सरकारका मन्त्रीको शपथ एक घण्टा सर्‍यो, दिउँसो ३ बजे…

काठमाडौं, ६ असोज। अन्तरिम सरकारका नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहणको समय एक घण्टा पछि सरेको छ। यसअघि दिउँसो २ बजेका लागि

वीरगञ्ज नाका हुँदै दुई महिनामा १ खर्ब ४६ अर्बको वस्तु…

६ असोज,वीरगञ्ज ।  चालु आर्थिक वर्षको पहिलो दुई महिनामा वीरगञ्ज नाका हुँदै १ खर्ब ४६ अर्ब ६४ करोड रुपैयाँ बराबरको वस्तु

घटस्थापनाको दिनमा पनि बैंकिङ्ग सेवा जारी, केही बैंकका शाखा खुला

काठमाडौं, ६ असोज। आजबाट बडा दशैंको नवरात्र सुरु भएको छ । घटस्थापनाको अवसरमा सार्वजनिक बिदा भए पनि ग्राहकहरूको सुविधालाई ध्यानमा

सानिमा बैंकको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा, प्रतिकित्ता न्यूनतम १४०…

काठमाडौं, ६ असोज । सानिमा बैंकले आजदेखि आफ्नो संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको छ। बैंकले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको

सरकारले बढायो सामाजिक सुरक्षा परिचयपत्र नवीकरणको म्याद, असोज मसान्तभित्र सक्न…

काठमाडौं, ६ असोज। सरकारले सामाजिक सुरक्षा परिचयपत्र नवीकरण गर्ने समय एक महिना थप गरेको छ। यसअघि भदौ मसान्तसम्म नवीकरण गरिसक्नुपर्ने

पोखरियामा १९ किलो चरेस बरामद

६ असोज,वीरगञ्ज । पर्साको पोखरिया नगरपालिका–७ स्थित जगतपुर गाउँमा सशस्त्र प्रहरीले ठूलो परिमाणमा लागूऔषध चरेस बरामद गरेको छ। विओपी प्रसौनी

वैज्ञानिक महावीर पुनले केशरमहलमा पदभार ग्रहण गर्ने, खादा–माला नल्याउन आग्रह

काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले सिंहदरबारको सट्टा लैनचौरस्थित केशरमहलमा आफ्नो पदभार ग्रहण गर्ने भएका छन्

सुनको भाउमा नयाँ रेकर्ड, आज प्रतितोला २ लाख १७ हजार…

काठमाडौं, ६ असोज। दशैंको मुखमा सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य

नारायणगढ–मुग्लिन सडक आज २ घण्टा बन्द, यात्रुलाई वैकल्पिक मार्ग प्रयोग…

६ असोज, काठमाडौं । दशैंको मुखमा यात्रुको चाप बढिरहेका बेला नारायणगढ–मुग्लिन सडकखण्ड आज दिउँसो २ घण्टाका लागि बन्द हुने भएको

दशैंको रौनकसँगै काठमाडौं सुनसान हुँदै, २४ घण्टामा ४३ हजारले छाडे…

६ असोज, काठमाडौं। दशैंको घटस्थापना सुरु भएसँगै काठमाडौं उपत्यकाबाट बाहिरिनेको संख्या ह्वात्तै बढेको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो

स्वास्थ्य मन्त्रीमा डा. संगीता मिश्राको नाम ‘होल्ड’, शपथ ग्रहण स्थगित

६ असोज, काठमाडौं । स्वास्थ्य मन्त्रीमा सिफारिस भएकी डा. संगीता मिश्राको नाम अन्तिम समयमा ‘होल्ड’ गरिएको छ । उनीमाथि भ्रष्टाचारको

भर्खरै