Logo
कांग्रेस महामन्त्रीद्वयको संयुक्त अपीलः हिंसा छोडेर संवादमा आउनुस्

२४ भदौ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले देशमा भएको हिंसा र अराजकताप्रति गहिरो चिन्ता व्यक्त गर्दै संयम, संवाद र एकतामार्फत मात्रै समाधान सम्भव रहेको बताएका छन् । उनीहरूले मंगलबार जारी गरेको संयुक्त विज्ञप्तिमा आन्दोलनका क्रममा ज्यान गुमाएका युवालाई श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको स्वास्थ्यलाभको कामना गरेका

मानव अधिकार आयोगको अपीलः लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हो, हिंसा…

२५ भदौ, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले देशमा जारी रहेको विषम परिस्थितिलाई मध्यनजर गर्दै लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुने

सिंहदरबार र सर्वोच्च अदालतको डाटा सुरक्षित रहेको पुष्टि

२५ भदौ, काठमाडौं । जेन जी आन्दोलनकारीको प्रदर्शनका क्रममा सिंहदरबार र सर्वोच्च अदालतको भौतिक संरचनामा क्षति पुगे पनि महत्त्वपूर्ण डिजिटल

मोरङ जिल्ला कारागारमा भाग्ने प्रयास, प्रहरीको १५ राउन्ड हवाई फायर

२५ भदौ, विराटनगर । मोरङ जिल्ला कारागारमा कैदीबन्दीहरू छुटाउन पुगेको समूह र कारागारभित्रका कैदीहरूबीच समन्वयमा भाग्ने प्रयास भएपछि प्रहरीले हवाई

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सुचारु

२५ भदौ,काठमाडौं । जेन–जी आन्दोलनका कारण दुई दिनदेखि बन्द रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (त्क्ष्ब्) पुनः सुचारु गरिएको छ। विमानस्थल सुरक्षा

महोत्तरीको जलेश्वर कारागारबाट ५७२ कैदी फरार

२५ भदौ, महोत्तरी । महोत्तरी जिल्लाको जलेश्वरस्थित क्षेत्रीय कारागारबाट मङ्गलबार साँझ एक dramatक घटना भएको छ। करिब ५७२ जना कैदीहरू

वीरगञ्जमा जलेको नेपाल टेलिकमको गाडी हटाउँदै रेडक्रसका स्वयंसेवकहरू

२५ भदौ,वीरगञ्ज । मंगलबार जेन–जी आन्दोलनको क्रममा वीरगञ्जको प्रमुख चोक घण्टाघरमा आगजनी गरिएको नेपाल टेलिकमको सेवा गाडी सडकबाट हटाउने कार्य

निजी वायुसेवा कम्पनीहरूले आन्तरिक उडान बन्द गरे

२५ भदौ, काठमाडौं । मुलुकमा पछिल्लो दुई दिनदेखि जारी रहेको तनावपूर्ण परिस्थितिका कारण निजी वायुसेवा कम्पनीहरूले आज बुधबारदेखि सबै आन्तरिक

जेनजी प्रतिनिधिहरूसँग प्रधानसेनापतिको आग्रहः ‘पहिले सबै मिलेर आउनुस्’

२५ भदौ, काठमाडौं । नेपाली सेनाको मुख्यालय जंगीअड्डामा जेनजी आन्दोलनका प्रतिनिधिहरू पुगेका छन् । सोमबार र मंगलबारको तनावपूर्ण परिस्थितिपछि राष्ट्रपति

सुनधारा कारागारबाट ३ हजार कैदीबन्दी फरार: टोबबहादुर रायमाझी पनि भागे

२४ भदौ, काठमाडौं । काठमाडौँको सुनधारास्थित केन्द्रीय कारागारबाट ३,८०० मध्ये ३,००० भन्दा बढी कैदीबन्दीहरू फरार भएका छन् । यो घटना

४७१ कैदीहरू भागेपछि सिन्धुली कारागारमा तनाव

२५ भदौ, सिन्धुली । सिन्धुली जिल्ला कारागारबाट ४७१ जना कैदी भागेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुवेदीले

सांसद तोसिमा कार्कीको अपिल: “नयाँ नेपालको नेतृत्व जेन–जी पुस्ताको जिम्मा…

२५ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले जेन–जी आन्दोलनका क्रममा भएको क्षतिको दोष नव–पुस्ता

प्रचण्डकी छोरीको घरमा पुरुषको शव फेला, पोखरामा मन्त्रीको भवनमा भेटियो…

२५ भदौ, काठमाडौं । नेपालमा भइरहेको आन्दोलनका क्रममा भएको आगजनीका घटनामा थप दुईजनाको शव फेला परेको छ। ललितपुर र पोखरामा

प्रचण्डकी छोरी गंगा दाहालको घरमा आगलागी, जलेको अवस्थामा एक पुरुषको…

२५ भदौ,काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की छोरी गंगा दाहालको ललितपुरस्थित घरमा आगजनी

काभ्रे कारागारमा आगजनी, कैदीहरूद्वारा नाराबाजी

२५ भदौ, काठमाडौं ।  काभ्रेको धुलिखेलस्थित जिल्ला कारागारमा पनि आगजनी भएको छ। आन्दोलनकारी कैदीहरूले आगजनी गरेपछि स्थिति नियन्त्रणमा लिन ठूलो