२५ भदौ, काठमाडौं । नेपालमा बढ्दो अशान्ति र हिंसात्मक घटनापछि शान्ति सुव्यवस्था कायम गर्न देशभर निषेधाज्ञा र कर्फ्यु आदेश जारी गरिएको छ। अराजक गतिविधि नियन्त्रण गर्न नेपाली सेनाले आज भदौ २५ साँझ ५ बजेसम्म निषेधाज्ञा र त्यसपछि भोलि भोली २६ गते बिहान ६ बजेसम्म कर्फ्यु लागू गर्ने घोषणा गरेको छ।

२५ भदौ, वीरगञ्ज । वीरगञ्ज कारागार आज बिहानदेखि तनावग्रस्त बनेको छ। गएराति करिब ११ बजेदेखि कैदीहरू उम्किन खोजेपछि सुरक्षाकर्मी र

२५ भदौ, बाँके। बाँकेको नौबस्तामा रहेको बाल सुधारगृहमा गए राति भएको तनावपूर्ण झडपमा पाँच जना किशोरको दुःखद मृत्यु भएको छ

२५ भदौ, रौतहट । रौतहटको जिल्ला कारागार गौरबाट मंगलबार राति ठूलो संख्यामा कैदी फरार भएका छन् । करिब राति १०

२५ भदौ, वीरगञ्ज । जेन–जेड आन्दोलनका क्रममा जलाईएका वीरगञ्ज महानगरको तस्वीरहरु…

२५ भदौ, काठमाडौं । जेन–जेड आन्दोलनपछि उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन काठमाडौंका सडकमा नेपाली सेना गस्तीमा खटिएको छ। मंगलबार दिनभर चलेको

२५ भदौ, काठमाडौँ । हालको अस्थिर परिस्थितिको अनुचित फाइदा उठाउँदै लुटपाटमा संलग्न २१ जनालाई नेपाली सेनाले पक्राउ गरेको छ। सैनिक

२५ भदौ, काठमाडौँ । राजधानीको बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक लुटपाटमा संलग्न पाँच जनालाई नेपाली सेनाले मंगलबार राति नियन्त्रणमा लिएको छ।

२५ भदौ, काठमाडौँ । जेन–जी प्रदर्शनका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार दिउँसो १२ बजेसम्मका लागि बन्द भएको छ। मंगलबार दिउँसो

२५ भदौ, काठमाडौँ । देशभर जारी तोडफोड, आगजनी र लुटपाटका घटनापछि मंगलबार राति १० बजेदेखि नेपाली सेना सुरक्षाको जिम्मेवारीमा परिचालन

२४ भदाै, काठमाडौं । मंगलबार साँझ अराजक तत्वले पशुपतिनाथ मन्दिरको मूलढोकामा आगजनीको प्रयास गरेका छन् । प्रदर्शनकारीको समूहले मन्दिरमा आगो

२४ भदौ, काठमाडौं । देशभर फैलिएको आन्दोलनलाई शान्तिपूर्ण समाधानतर्फ डोर्याउन नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले वार्ताको बाटो अपनाउन आह्वान गरेका

काठमाडौं, भदौ २४— देशमा जारी आन्दोलन र राजनीतिक संकटको बीचमा जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले प्रतिनिधि सभाको सदस्य पदबाट

२४ भदौ काठमाडौं । नेपालको राजनीतिक इतिहासमा यस्तो दिन सायदै आएको थियो । युवाहरूको आक्रोशले ४८ घण्टाभित्रै राज्यका सम्पूर्ण मुख्य

२४ भदौ, काठमाडौं । उग्र प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरूले विभिन्न स्थानमा गरेको आगजनीको कारण यतिबेला काठमाडौं उपत्यका धुवाँमय बनेको छ। सिंहदरबार,