Logo

२४ भदाै, काठमाडौं । मंगलबार साँझ अराजक तत्वले पशुपतिनाथ मन्दिरको मूलढोकामा आगजनीको प्रयास गरेका छन् । प्रदर्शनकारीको समूहले मन्दिरमा आगो लगाउन खोजेपछि नेपाली सेनाले स्थिति नियन्त्रणमा लिएको छ ।

भीडलाई तितरबितर पार्दै सेनाले नियन्त्रण कायम गरेको हो । अवस्थालाई थप सहज बनाउन आज राति १० बजेदेखि सेनाले नियन्त्रण लिने भएको छ । यसका लागि जनता र प्रदर्शनकारीलाई सहयोगका लागि सेनाले अपिल गरेको छ ।


सम्बन्धित समाचार
भर्खरै