Logo
कालिमाटी चोकमा प्रहरीको गोली लागेर दुई प्रदर्शनकारीको मृत्यु

२४ भदौ, काठमाडौं । काठमाडौंको कालिमाटी चोकमा प्रहरीको गोली लागेर दुई प्रदर्शनकारीको मृत्यु भएको छ । जेनजी युवाहरूको जारी प्रदर्शनमा प्रहरीले गोली चलाएको हो । कालिमाटी चोकमा मंगलबार दिउँसो २ बजे भएको प्रदर्शनकारी र प्रहरीबीचको झडपमा दुई युवालाई टाउकोमा गोली लागेको एक प्रत्यक्षदर्शीले बताएका छन ् ।

जेन्जीबाट कुटिए देउवा दम्पती, घाइते अवस्थामा फेला

काठमाडौं ।  पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका दम्पती नै कुटिएका छन् । उग्र प्रदर्शमा उत्रिएका जेनजीहरूले देउवा र

काठमाडौंमा जेनजी आन्दोलन उग्र: देउवा दम्पतीमाथि आक्रमण

२४ भदौ, काठमाडौं। देशभर चर्किंदै गएको जेनजी आन्दोलनले मंगलबार काठमाडौंमा उग्र रूप लिँदा पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा

मेयर बालेन साहको आन्दोलनकारीलाई हिंसा रोक्न अपिल, संसद विघटनको माग

२४ भदौ,काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले देशभर चर्किएको जेनजी आन्दोलनका प्रदर्शनकारीहरूलाई हिंसा र तोडफोडका कार्य रोक्न अपिल गरेका

प्रधानमन्त्री ओलीले राजीनामा दिए, हिंसात्मक आन्दोलन रोक्न सुरक्षा निकायको अपिल

२४ भदौ,काठमाडौं । देशभर जेनजी आन्दोलनले हिंसात्मक रूप लिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । उनको राजीनामालाई

प्रदर्शनकारीले सर्वोच्च अदालतमा गरे आगजनी

भदौ २४, काठमाडौं । आज काठमाडौंमा भएको प्रदर्शनका क्रममा प्रदर्शनकारीले सर्वोच्च अदालतमा समेत आगजनी गरेका छन् । सिंहदरबारमा आगजनी गरेपछि

प्रदर्शनकारीद्वारा रवि लामिछाने नख्खु कारागारबाट मुक्त

२४ भदौ,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रदर्शनकारीहरूले नख्खु कारागारबाट बाहिर निकालेका छन्। मंगलबार दिउँसो राजधानीमा चर्किएको

जेनजी आन्दोलन : वीर अस्पतालमा थप २ जनाको मृत्यु, मृतक…

२४ भदौ, काठमाडौं । काठमाडौंको वीर अस्पतालमा उपचाररत थप दुई घाइते प्रदर्शनकारीको मृत्यु भएको छ। यससँगै जेनजी आन्दोलनको क्रममा ज्यान

प्रदर्शनकारीको आक्रोश पुग्यो संसदभित्र, संसद भवनमा आगजनी

२४ भदौ, काठमाडौं । आज दिउँसो बानेश्वरस्थित संसद भवनमा प्रदर्शनकारीले आगजनी गरेका छन् । प्रदर्शनका क्रममा आक्रोशित भीडले संसद् भवन

प्रधानमन्त्री ओलीले दिए राजिनामा

२४ भदौ, काठमाडौं । जेनजी आन्दोलनले देशभरि हंगामा मच्चाइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

प्रधानमन्त्री ओलीले दिए राजीनामा

२४ भदौ, काठमाडौँ । जेनजी आन्दोलनले देशभरि हंगामा मच्चाइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पदबाट राजीनामा दिएका छन् । देशभरि

जेनजी आन्दोलनको प्रभावः राप्रपाका पनि सबै सांसदले दिए राजीनामा

२४ भदौ, काठमाडौं । जेनजी आन्दोलनले राजनीतिमा ठूलो हलचल ल्याएको छ। यसै क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सबै सांसदले सामूहिक

सिंहदरबारमा आगजनी, प्रमुख नेताका घर पनि जल्यो

२४ भदौ, काठमाडौं । जेनजी प्रदर्शनकारीहरूले सिंहदरबारको मूल गेटमा आगो लगाएका छन्। मंगलबार दिउँसो आक्रोशित प्रदर्शनकारीहरूले सिंहदरबारको मूल गेटमा आगजनी

जेनजी आन्दोलनः रास्वपाका २० सांसदले दिए सामूहिक राजीनामा

२४ भदौ, काठमाडौं । जेनजी आन्दोलनले देशभरि हंगामा मच्चाइरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका २० जना सांसदले सरकारविरुद्ध सामूहिक राजीनामा

राजनीतिक नेतृत्वमाथि आक्रमण: नेताका निवास र पार्टी कार्यालयहरू आगजनीको चपेटामा

२४ भदौ, काठमाडौं । देशभर सरकारविरुद्धको आन्दोलनले उग्र रूप लिएको छ । प्रदर्शनकारीहरूले नेताहरूको निजी निवास र पार्टी कार्यालयहरूलाई निशाना