Logo
मलेखु–धादिङबेँसी सडक पहिरोले पूर्णरुपमा अवरुद्ध, सवारी आवागमन ठप्प

३१ साउन,धादिङ । जिल्ला सदरमुकाम धादिङबेँसीलाई पृथ्वीराजमार्गसँग जोड्ने मुख्य सडक मलेखुस्थित नीलकण्ठ नगरपालिका–८ साँघुटारमा परेको पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध बनेको छ। सडकमाथिबाट खसेको पहिरो, ढुङ्गा र रुखले मार्ग बन्द हुँदा अहिले उक्त क्षेत्रमा सवारी आवागमन ठप्प भएको छ। नगरपालिका–८ का वडाध्यक्ष प्रकाश श्रेष्ठले पहिरो अघिल्लो वर्ष पनि खसेको ठाउँमा

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले १५औँ महाधिवेशनका लागि दबाब…

३१ साउन,काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टीको १५औँ महाधिवेशन समयमै हुनुपर्ने भन्दै पार्टीका नेता र कार्यकर्तालाई सक्रिय

राष्ट्रपति पौडेलद्वारा कृष्णमन्दिरमा पूजाआराधना

३१ साउन,काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलले श्रीकृष्ण जन्माष्टमीको अवसरमा आज ललितपुरस्थित ऐतिहासिक कृष्णमन्दिरमा पूजाआराधना गरेका छन्। पूजा सम्पन्न भएपछि मन्दिरका

वीरगञ्जमा श्रीकृष्ण जन्माष्टमीको अवसरमा भव्य झाँकी र प्रवचन कार्यक्रम सम्पन्न

३१ साउन,वीरगञ्ज । श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, ओम शान्ति भवन, छपकैयामा भव्य सत्युगी दुनियाँको चैतन्य झाँकी

रवि लामिछानेका समर्थकलाई छल्दै आयल निगमबाट निकालेर नख्खु कारागार लगियो

३१ साउन,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रुपन्देहीको भैरहवा कारागारबाट काठमाडौं ल्याएर नख्खु कारागारमा राखिएको छ।

भारतीय विदेश सचिव विक्रम मिस्री आइतबार नेपाल भ्रमणमा आउने

३१ साउन,काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिस्री नेपालको एक दिने औपचारिक भ्रमणका लागि आइतबार काठमाडौँ आउने भएका छन्। नेपालका

रवि लामिछानेलाई काठमाडौं ल्याउँदै, त्रिभुवन विमानस्थलमा कडा सुरक्षा व्यवस्था (तस्बिरहरू)

३१ साउन,काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रुपन्देही कारागारबाट ललितपुरस्थित नख्खु कारागारमा स्थानान्तरण गरिँदैछ। उनलाई हवाईमार्गबाट काठमाडौं

रवि लामिछानेको कारागार सन्देश: “अब कृष्ण जन्मिने छैनन्, जन्मेकाहरूले नै…

३१ साउन,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज भैरहवा कारागारबाट काठमाडौं प्रस्थान गरेका छन्। सहकारी ठगी प्रकरणमा पुर्पक्षका

रवि लामिछाने नख्खु कारागार सरुवा, बुद्ध एयरमार्फत काठमाडौं ल्याइँदै

१ साउन, बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई ललितपुरको नख्खु कारागार सार्न आज रुपन्देही कारागार, भैरहवाबाट

रवि लामिछानेलाई काठमाडौं कारागार सार्ने तयारी, सुरक्षा टोली रुपन्देहीमा

३१ साउन,काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रुपन्देही कारागारबाट काठमाडौं स्थानान्तरण

मधेश प्रदेशमा करेन्ट लागेर तीन वर्षमा ३ सय २४ जनाको…

३१ साउन,काठमाडौं । मधेश प्रदेशमा करेन्ट लागेर ज्यान गुमाउनेको सङ्ख्या डरलाग्दो रुपमा वृद्धि भएको देखिएको छ। मधेश प्रदेश प्रहरी कार्यालयको

भूमि विधेयकमाथि छलफल गर्न बोलाइएको बैठक पाँच मिनेटमै सकियो

३१ साउन,काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक आज (शनिबार) केवल पाँच मिनेट बसेर स्थगित

वीरगञ्ज महानगरपालिका : कक्षा ९ र ११ को छात्रवृत्ति परीक्षाको…

३१ साउन,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ९ र ११ मा छात्रवृत्तिमा विद्यार्थी छनोट गर्न लिइने

रवि लामिछानेलाई ३ बजे काठमाडौं ल्याइँदै

३१ साउन,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज रुपन्देहीको भैरहवाबाट काठमाडौं सरुवा गरिँदैछ। सहकारी ठगी प्रकरणमा पुर्पक्षका

मकवानपुरको भीमफेदी कारागारमा एक जना कैदीको मृत्यु

३१ साउन, हेटौंडा । मकवानपुरको भीमफेदीस्थित कारागारमा थुनामा रहेका एक कैदीको उपचारको क्रममा मृत्यु भएको छ। चितवन निवासी ४३ वर्षीय