Logo
जसपा नेपालद्वारा सरकारलाई दिएको समर्थन फिर्ता,राष्ट्रिय सभामा सरकार अल्पमतमा

३२ असार,काठमाडौं । सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै आएको जसपा नेपालको बुधबार बसेको संसदीय दल बैठकले यो निर्णय गरेको हो। जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिले सरकारबाट समर्थन फिर्ता लिनेबारे निर्णय गर्न संसदीय दललाई निर्देशन दिएको थियो।

वन शक्ति प्राथमिक विद्यालयमा विद्यार्थीलाई छात्रवृत्ति स्वरूप हाउस ड्रेस वितरण

३२ असार,सेढवा । पर्साको जिराभवानी गाउँपालिका-२ स्थित श्री वन शक्ति प्राथमिक विद्यालय काठमाडौँ टोलमा आज एक कार्यक्रमबीच विद्यार्थीहरूलाई छात्रवृत्ति स्वरूप

जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लियो

३२ असार,काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको

सभापति खतिवडाकै बयान लिँदैछ छानबिन समिति

३२ असार,काठमाडौं । निजामती विधेयकमा भएको विवादास्पद फेरबदलका सम्बन्धमा राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडासँग छानबिन समितिले बयान लिन

राष्ट्रपति पौडेलद्वारा संसदलाई ’जनताका आवाज मुखरित गर्ने थलो’ को संज्ञा,…

३२ असार,काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतान्त्रिक शासन प्रणालीमा संसद जनताका आवाज मुखरित गर्ने र आवश्यक कानुन बनाउने महत्त्वपूर्ण थलो

घुस लिँदै गर्दा सिरहाको कल्याणपुर नगरप्रमुख साह रंगेहात पक्राउ

३२ असार,वीरगञ्ज । सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह घुस लिँदै गर्दा रंगेहात पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग

एक सातादेखि त्रिविका ५ इन्जिनियरिङ क्याम्पसमा पठनपाठन ठप्प, विद्यार्थीको भविष्य…

३२ असार,काठमाडौं । त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतका क्याम्पसका शिक्षकहरूले स्वायत्तताको माग गर्दै पठनपाठन ठप्प पारेका छन्। असार १९

बजार मूल्यभन्दा सरकारी मूल्य कम : खाद्य संस्थान जनकपुरलाई किसानले…

३२ असार,जनकपुर । बजार मूल्यभन्दा कम सरकारी खरिद मूल्य निर्धारण भएपछि किसानले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय

सर्लाहीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

३२ असार,सर्लाही । सर्लाहीमा आज बिहान मोटरसाइकलको ठक्करबाट एकजना अन्दाजी ५० वर्षीय पैदलयात्रीको मृत्यु भएको छ। घटना बिहान साढे १०

उच्च अदालतमा २६ न्यायाधीश नियुक्तिको तयारी, न्याय परिषद्को बैठक आज

३२ असार,काठमाडौं । आर्थिक वर्षको अन्त्यसँगै प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायपालिकामा ठूला स्तरको सरुवा र नियुक्तिको तयारी थालेका छन्। उच्च अदालतका

स्वास्थ्य वीमा बोर्डको मधेस प्रदेशमा ४२ स्थान प्रथम सेवा विन्दुको…

३२ असार, वीरगञ्ज । स्वास्थ्य वीमा बोर्डको मधेस प्रदेशमा ४२ स्थान प्रथम सेवा विन्दुको रुपमा सूचीकृत भएका छन् । पर्साको

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री न्यौपानेको शपथ साँझ ६ बजे…

३२ असार,काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेको शपथ ग्रहणको समय सरेको छ। राष्ट्रपति कार्यालयका अनुसार उनको शपथ

बाराको मटिअर्वा नाकामा मल तस्करी नियन्त्रण प्रयासपछि तनाव, टायर बालेर…

३२ असार,वीरगञ्ज । बाराको मटिअर्वा नाकामा मलखाद तस्करी नियन्त्रण गर्न खोज्दा केही व्यक्तिले टायर बालेर प्रदर्शन गरेका छन्। बुधबार बिहान

सई सागर शमशेर जबरा ’पुलिस अफ दि मन्थ’ घोषित

३२ असार,वीरगञ्ज । धनुषा जिल्ला प्रहरी कार्यालयले प्रहरी वरिष्ठ नायव निरीक्षक (सई) सागर शमशेर जबरालाई असार महिनाको ‘पुलिस अफ दि

मनोज भेटवाल प्रकरणमा नयाँ मोड : जाहेरी दिने व्यक्ति नै…

३२ असार,काठमाडौं । विवादास्पद ठेकेदार मनोज भेटवाल संलग्न बैंकिङ कसुरसम्बन्धी प्रकरणमा जाहेरी दिने व्यक्ति राजकुमार बराल आफैं पक्राउ परेका छन्।