Logo
पाल्पा जाँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरियो

३० चैत,रूपन्देही । बुटवलबाट पाल्पातर्फ जाँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरिएको छ। तिनाउ गाउँपालिका–३ को बुटवल पाल्पा सडक खण्डको सिद्धबाबा मन्दिर नजिक माथिबाट खसेको पहिरोले पुरेको हो। लुम्बिनी प्रदेश ज०२७६ नम्बरको कारमा माथिबाट आएको पहिरोको कारण पूर्ण रुपले क्षति पुगे पनि यात्रु भने सकुसल रहेको प्रहरीले जनाएको छ।  

एसईई उत्तरपुस्तिका जाँचका लागि बोर्डको आग्रह

३० चैत, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आन्दोलनरत शिक्षकहरूलाई माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण तथा परीक्षा व्यवस्थापन कार्यमा

बसको झ्यालबाट टाउको बाहिर निकाल्दा बालिकाको मृत्यु

३० चैत, काठमाडौँ । मुस्ताङबाट बेनीतर्फ आउँदै गरेको बसको झ्यालबाट टाउको बाहिर निकाल्दा गेटमा ठोक्किएर सल्यानकी एक बालिकाको मृत्यु भएको

निजगढका ९ अवैध स्वास्थ्य संस्था बन्द

३० चैत, निजगढ (बारा) । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहको नेतृत्वमा शुक्रबार बाराको निजगढमा गरिएको अनुगमनमा अनुमति बिना सञ्चालनमा

नेपाल आयल निगमद्वारा ९ अर्ब ५५ करोडको नाफा आर्जन

३० चैत, काठमाडौँ । नेपाल आयल निगमले आर्थिक वर्ष २०८०/८१ मा ९ अर्ब ५५ करोड रुपैयाँ नाफा आर्जन गरेको छ।

सिर्सिया नदीलाई प्रदूषणमुक्त बनाउन स्थानीय र प्रदेश सरकार एकजुट हुनुपर्छ…

२९ चैत,वीरगञ्ज । मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहले वीरगञ्जको सिर्सिया नदीलाई प्रदूषणमुक्त बनाउन स्थानीय र प्रदेश सरकारले सहकार्य गरेर अगाडि

सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा नबिल बैंक सम्मानित

२९ चैत,काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले नबिल बैंक लिमिटेडलाई सम्मान गरेको छ । आफ्नो ५९औं वार्षिक साधारणसभा एवं उद्योग

महोत्तरीको एउटै वडामा भेटिए क्षयरोगका २५ सङ्क्रमित

२९ चैत,महोत्तरी । महोत्तरीको बलवा नगरपालिकाको एउटै वडामा २५ जना क्षयरोगका सङ्क्रमित भेटिएका छन् । यहाँको वडा नम्बर ११ धमौरा

सरकार ढल्न त के, हल्लन पनि हल्लँदैन : प्रधानमन्त्री ओली

२९ चैत,काठमाडौं । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्माले ओलीले वर्तमान सत्ता समीकरण आगामी निर्वाचनसम्मै जाने बताएका छन् । राजनीतिक

१२ ज्योतिर्लिङ्ग र चार धामको दर्शन गर्न वीरगञ्जबाट युवाहरूको २०…

२९ चैत,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नं. १४ बहुअरीस्थित रोयल इन्फिल्डको शोरुमबाट आज चार जना युवा दुईवटा मोटरसाइकल लिएर एक

वीरगञ्ज महानगरले सार्वजनिक गर्‍यो नयाँ शैक्षिक क्यालेन्डर, २३३ दिन विद्यालय…

२९ चैत,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले नयाँ शैक्षिक सत्र २०८२ को शैक्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । महानगरपालिकाभित्रका सामुदायिक र संस्थागत

तीनकुने घटना : दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान…

२९ चैत,काठमाडौं । काठमाडौं जिल्ला अदालतले तीनकुने घटनाका मुख्य कमाण्डर दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको

फोनिजको आठौं महाधिवेशन लुम्बिनीमा सुरु,अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चिततामा जोड

२९ चैत,लुम्बिनी । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को आठौं राष्ट्रिय महाधिवेशन आज बुद्ध जन्मस्थल लुम्बिनीमा सुरु भएको छ।

दुर्गा प्रसाईंविरुद्ध राज्यविरुद्धको कसुरसहित तीन मुद्दामा अनुसन्धान सुरु

२९ चैत,काठमाडौं । प्रहरीले दुर्गा प्रसाईंविरुद्ध सुरुमा तीनवटा मुद्दामा अनुसन्धान अघि बढाउने भएको छ। प्रहरीको कसुर दर्ता किताबमा हाल उनीविरुद्ध

रवि लामिछानेलाई थुनामा पठाउने आदेशविरुद्ध रास्वपाद्वारा सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दर्ता

२९ चैत,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट