Logo
राज्यको नीतिगत त्रुटीले व्यापार व्यावसायमा दुःख भोग्नु परेको उद्योगी–व्यवसायी गुनासो

२३ चैत, वीरगञ्ज । वीरगञ्जका उद्योगी तथा व्यापारीहरूले राज्यले आफूहरूलाई सधैं उपेक्षा गरेको गम्भीर गुनासो गरेका छन्। संघीय संसदको उद्योग तथा वाणिज्य, श्रम तथा उपभोक्ता समितिसँग शुक्रबार भएको अन्तरक्रियामा उनीहरूले नीतिगत अस्पष्टता, भन्सार प्रक्रियामा मनोमानी र विभेदकारी नीतिका कारण व्यवसायीहरूले दुःख भोग्नुपरेको बताएका हुन्। वीरगञ्ज उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष

आन्दोलनरत शिक्षकहरुलाई प्रधानमन्त्रीले भने– तपाईंहरुको माग सम्बोधन गरेर फर्काउँछौं

२३ चैत,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा सरकार शिक्षकहरुको माग सम्बोधन गर्न तयार रहेको बताएका छन्। थाइल्यान्डको औपचारिक भ्रमणबाट फर्केपछि विमानस्थलमा

बारामा ११ किलो चरेससहित एक जना पक्राउ

२३ चैत,वीरगञ्ज । बारा प्रहरीले ठूलो परिमाणमा लागुऔषध चरेससहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले गोप्य सूचनाको आधारमा चेकजाँच

वीरगञ्जको दुई छुट्टाछुट्टै स्थानमा भएको रक्तदानमा १४३ जनाद्वारा रक्तदान

२३ चैत,वीरगञ्ज । वीरगञ्जमा शनिबार दुई छुट्टाछुट्टै स्थानमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । अभिभावक संघ पर्साले घण्टाघरमा र शैक्षिक

ललितपुरमा भारतीय नम्बर प्लेटको एम्बुलेन्सबाट ठूलो मात्रामा लागुऔषध बरामद

२३ चैत, ललितपुर । ललितपुर प्रहरीले बागमती गाउँपालिका–३ छपेलीमा भारतीय नम्बर प्लेटको एम्बुलेन्सबाट ठूलो मात्रामा लागुऔषध बरामद गरेको छ ।

थाइल्यान्ड भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली

२३ चैत,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास

टु द भीआर क्रिकेटमा मुरली नाईट राईडर्स ४० रनले विजयी

२३ चैत,वीरगञ्ज । आजदेखि वीरगञ्जमा टु द भीआर क्रिकेट टुर्नामेण्ट शुरु भएको छ । सोसियल युथ युनिटी क्लबको आयोजनामा वीरगञ्ज

बहुदरमाई–५ बर्वा टोलमा मधेश प्रदेशका मन्त्री जयसवालद्वारा शिव मन्दिरको शिलान्यास

२३ चैत,वीरगञ्ज । पर्सा जिल्लाको बहुदरमाई नगरपालिका वडा नम्बर ५ स्थित बर्वा टोलमा आज एक विशेष समारोहका बीच नव निर्मित

क्रिवी रिहमा रुसी क्षेप्यास्त्र आक्रमण, १८ जनाको मृत्यु, बालबालिकासमेत हताहत

२३ चैत,काठमाडौं । मध्य युक्रेनको क्रिभी रिह सहरमा रुसले गरेको क्षेप्यास्त्र आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु भएको छ भने धेरै

गहवामाई मन्दिरको भब्य डोली यात्रा आज निकालिदै

२३ चैत, वीरगञ्ज । वीरगञ्जको प्रसिद्ध गहवामाई मन्दिरको प्रचार–प्रसार र धार्मिक पर्यटन प्रवद्र्धनका लागि आज डोली यात्रा आयोजना गरिंदैछ ।

उड्नै लाग्दा प्रविधिक समस्याले बुद्ध एयरको जहाजबाट यात्रुहरू झारिए

२३ चैत, काठमाडौँ । काठमाडौंबाट भरतपुरका लागि उड्न लागेको बुद्ध एयरको एक आन्तरिक उडानमा प्रविधिक समस्या देखिएपछि विमानस्थलमै रोकिएको छ

चैते दसैँ पर्व आज श्रद्धा र भक्तिका साथ मनाइँदै

२३ चैत, काठमाडौँ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दसैँ पर्व आज देशभर श्रद्धा र भक्तिका साथ

रौतहट उद्योग वाणिज्य सङ्घमा तालाबन्दी

२३ चैत, रौतहट । रौतहट उद्योग वाणिज्य सङ्घमा कार्यसमितिको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै व्यवसायीहरूले मुख्य गेटमा तालाबन्दी गरेका छन् । असन्तुष्ट

रास्वपाको कार्यवाहक सभापतिमा डिपी अर्याल

२३ चैत, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डिपी अर्याललाई दिएको छ । केन्द्रीय सचिवालयको बसेको बैठकले

रवि लामिछानेलाई २ दिन रुपन्देही प्रहरी हिरासतमा राखिने

२३ चैत, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई शनिबार बिहान नै यति एयरलाइन्स पहिलो उडानमार्फत भैरहवा