Logo
सशस्त्र प्रहरीले बरामद गरेको भन्सार छलिको सामान बुझायो

१५ जेठ,वीरगञ्ज । भारतबाट भन्सार छलि ल्याइएका सामान सशस्त्र प्रहरीद्वारा वीरगञ्ज भन्सारमा बुझाएको छ । वीरगञ्ज महानगरपालिका–१६ भन्सार मेनगेट वरपरको क्षेत्रबाट सशस्त्र प्रहरी प्रस्तावित सीमा सुरक्षा गुल्मले बरामद गरेको भन्सार छलिका ४ लाख ५६ हजार ६३० मूल्य बराबार सामानहरु वीरगन्ज भन्सार कार्यालयमा बुझाएको हो । किराना सामान, कपडा तथा मोटरपार्टस

दुई घण्टा सर्‍यो बजेट प्रस्तुत हुने संयुक्त बैठकको समय

१५ जेठ,काठमाडौं । सरकारको अनुरोधमा संयुक्त सदनमा प्रस्तुत हुने बजेट भाषणको कार्यक्रम दुई घण्टा पछाडि सारिएको छ । यस अघि

महिला वन उपभोक्ताहरुलाई आयआर्जनतर्फ जोड्न ब्युटिपार्लर तालिम

१५ जेठ, बारा । गढीमाई साझेदारी वन व्यस्थापन  उपभोक्ता समुह पथलैयाले आफनो महिला उपभोक्तालाई ३० दिने ब्युटिपार्लर सम्बन्धि तालिम प्रदान

वीरगञ्जको पशुपति मन्दिर परिसरमा वृक्षरोपण तथा सरसफाई

१५ जेठ, वीरगञ्ज । १७ औं गणतन्त्र दिवसको अवसरमा वीरगञ्जका धार्मिक स्थल पशुपति मन्दिर परिसरमा वृक्षरोपण तथा सरसफाई गरिएको छ

आज गणतन्त्र दिवस, नेपाल र नेपालीका लागि ऐतिहासिक र गौरवमय…

१५ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्र राजनीतिक व्यवस्था मात्र नभई शासकीय पद्धति र जीवनशैलीसमेत भएको बताएका

हरेक महिना ४१ जना बालबालिका हराउँदै, बढी हराउनेमा बालिका

१४ जेठ, वीरगन्ज । मधेश प्रदेशमा बालबालिका हराउनेको संख्या चिन्ताजनक देखिएको छ । यो आर्थिक वर्षको १० महिनामा मात्र एक

गृहमन्त्री लामिछाने विरुद्ध सर्वोच्चमा रिट दर्ता

१४ जेठ, काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। गृहमन्त्री लामिछाने पदमा रहेर सरकारी

मधेस प्रदेशका चार दलले बुझाए मुख्यमन्त्रीलाई ध्यानकर्षण पत्र

१४ जेठ, वीरगन्ज । मधेस प्रदेशका चारवटा राजनीतिक दलहरुले मुख्यमन्त्री सरोज यादवलाई ध्यानकर्षण पत्र बुझाएका छन् । प्रदेश सरकार अल्पमतमा

वीरगञ्जको धार्मिक पर्यटकिय स्थल भिस्वा डाँडाको सरसफाई

१४ जेठ, वीरगञ्ज । वीरगञ्जको धार्मिक पर्यटकिय स्थल भिस्वा डाँडाको आज (सोमबार) सरसफाई गरिएको छ । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम

सदस्यताको विवादले पत्रकार महासंघमा तालाबन्दी

१३ जेठ, काठमाडौं । नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासंघमा तालाबन्दी गरेको छ । सदस्यताको विषयलाई लिएर युनियनले नेपाल पत्रकार

वीरगञ्जमा सम्पन्न निशुल्क शिविरबाट २८६ जना लाभान्वित

१२ जेठ, वीरगञ्ज । वीरगञ्जमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । वीरगन्जका सकृय महिलाहरुको संघसगठनले आयोजना गरेको उक्त शिविरमा

पोखरीमा डुबेर २ जना नाबालकको ज्यान गयो

१२ जेठ, जनकपुर । धनुषामा पोखरीमा डुबेर २ जना नाबालकको ज्यान गएको छ । धनुषाको जनकपुर उपमहानगरपालिका –२० रूपैठास्थित साउजी

बाराको सिम्रौनगढमा सम्पन्न शिविरबाट ३५६ जना लाभान्वित रामेश्वर

१२ जेठ, सिम्रौनगढ । बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ७ कंकाली मन्दिरको प्रारङ्गणमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

पर्सा बाराका फरकफरक स्थानमा भएको कार्यक्रमबाट २४० पोका रगत संकलन

१२ जेठ, वीरगञ्ज । विभिन्न संघ संस्थाले आज पर्सा र बाराको चार स्थानमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । पर्सामा

पर्साका ३२ हजार बालबालिकालाई दुई चरणमा लगाइनेछ ‘आइपीभी’ खोप– कुन…

१२ जेठ, वीरगञ्ज । पर्सा जिल्लामा पोलियो रोगविरुद्धको खोप अभियान सञ्चालनको तयारी पूरा भएको छ । यही ज्येष्ठ १३ गते