१५ वैशाख, काठमाडौं ।रुसले गरेको हवाई आक्रमणमा परि युक्रेनको राजधानी कीएभलगायतका सहरमा कम्तीमा पाँच जनाको ज्यान गएको छ। डिनिप्रो सहरमा एक महिला र तीन वर्षका एक बालकको ज्यान गएको छ। त्यस्तै, उमानमा आवासीय भवनमा भएको आक्रमणमा तीन जनाले ज्यान गुमाएका छन् । उमानमा नौ तले अपार्टमेन्टमा क्षति पुगेको छ ।

१५ वैशाख,वीरगञ्ज । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले आयातमुखी अर्थतन्त्रले नेपाललाई समृद्ध बनाउन नसकिने बताउनुभएको छ । उहाँले बढ्दै

१५ बैशाख,सेढवा । प्रदेश सभासदस्य शंकर प्रसाद चौधरीले आफ्नो क्षेत्रको शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि आफूले सक्दो सहयोग गर्ने

१५ बैशाख, बारा । बाराको कोल्हवी नगरपालिका ५ खरियाटोलबाट ३५ क्युफिट काठ बरामद गरिएको छ । डिभिजन वन कार्यलय बारा

१५ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले विद्यालयमा राजनीति गर्नु अपराध भएको बताउनुभएको छ । माओवादी विद्यार्थी संगठन

१५ बैशाख, बारा । जीतपुर गौशालाको अबैध संरचनामाथि जीतपुरसिमरा उपमहानगरपालिकाको डोजर चल्ने भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ जीतपुर

१५ वैशाख,वीरगञ्ज । बाराको सिसहनियामा ट्र्याक्टरमा लोड गरेको फलामको छडले घोच्दा नेपाली सेनाका एक जवानको मृत्यु भएको छ । नेपाली

१४ वैशाख, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले महानगरमा रहेका चार वटा विद्यालयमा पूर्ण रुपमा लागू गरेको अंग्रेजी माध्यमको पठनपाठनसम्बन्धी निर्देशन कार्यान्वयन

१४ वैशाख, काठमाडौं । नेपाल प्रहरीमा काजआतंक छ । ७९ हजार पाँच सय ४१ दरबन्दी रहेको प्रहरीमा झन्डै ४० हजार कर्मचारी

१४ वैशाख,काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूमिसम्बन्धी विद्यमान व्यवस्थामा क्रान्तिकारी निर्णय लिएर मात्रै वर्षौँंदेखि थाँती रहेका समस्याको प्याकेजमा समाधान सम्भव

१४ वैशाख,काठमाडौँ। एसीसी मेन्स प्रिमियर कप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले कतारलाई ६८ रनले पराजित गरेको छ ।

१४ बैशाख, वीरगञ्ज । वीरगन्ज महानगरपालिकाको स्वामित्वमा रहेको आदर्शनगरस्थित एक कट्ठा जग्गा महानगरपालिकाकै स्वामित्वमा कायम गर्न जिल्ला अदालतले गरेको फैसला

१४ वैशाख,काठमाडौँ। नेपालमा जडान वा उत्पादन भएका सवारीासाधन दर्ता गर्न बाटो खुलेको छ। यातायात व्यवस्था विभागले बिहीबार सूचना निकालेर नेपालमा

१४ वैशाख, वीरगञ्ज । सखुवाप्रसौनी गाउँपालिकाले सार्वजनिक जग्गामा बनाइएका घरटहरा तथा अतिक्रमित सडक खाली गर्न निर्देशन दिएको छ । गाउपालीकाले

१३ बैशाख, बारा । बाराको जीतपुर बजारको सरसफाईलाई लिएर सामाजिक सञ्जालमा आलोचना हुन थालेपछि बजार क्षेत्रमा सरसफाई अभियान सञ्चालन गर्न