Logo
नारायणी रंगशालालाई गौरव आयोजनामा समावेश गर्न नेपाल खेलकुद महासंघ पर्साको…

२४कात्तिक,वीरगञ्ज । नेकपा एमाले निकट जनबर्गीय संगठन नेपाल खेलकुद महासंघ पर्साले वीरगञ्जको नारायणी रंगशाला वेवास्ता गरेर सरकारले अन्य रंगशालालाई गौरवको आयोजना समावेश गरेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पर्सा शाखाका सचिव सन्दीप बस्नेतले शुक्रबार प्रेस बिज्ञप्ती जारी गर्दै बिहीबार सरकारले वीरगन्ज बाहेकका तीन वटा घोषणा गरेर यसपटक वीरगन्जको ऐतिहासिक

वीरगञ्जस्थित मस्कोट एकेडेमी र मनकामना माविद्वारा अन्तर सदन ‘देउसी भैलो’…

२४कात्तिक, वीरगञ्ज । वीरगञ्जको रेशमकोठीमा रहेको मस्कोट एकेडेमीले तिहारको अवसरमा विद्यालयमा अन्तर सदन ‘देउसी भैलो’ प्रतियोगिताको आयोजना गरेको छ ।

वीरगञ्जमा खानेपानीको महसुल नबुझाउने ग्राहकको धाराको लाइन काट्न सुरु

२४कात्तिक,वीरगञ्ज । नेपाल खानेपानी संस्थान वीरगञ्ज पर्साले लामो समयदेखि खानेपानीको महसुल नबुझाउने ग्राहकको धाराको लाइन काट्न सुरु गरेको छ ।

नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले दिए राजीनामा

२४कात्तिक,काठमाडौं । जन्ममिति विवादमा फस्ने भएपछि नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले राजीनामा दिएका छन्। सैनिक उच्च स्रोतका अनुसार पाण्डेले बिहीबार

स्वर्णकार हत्याको १२ दिन : अनुसन्धान अझ अन्योलमा, के गर्दैछ…

२४कात्तिक,वीरगञ्ज । बारा कलैयाका बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपेश स्वर्णकारको हत्या प्रकरणको अनुसन्धान अझ टुंगो लाग्न सकेको छैन ।

गर्भवती, सुत्केरी र ज्येष्ठ नागरिकलाई राहतमा प्राथमिकता : प्रधानमन्त्री प्रचण्ड

२४कात्तिक,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला, बालबालिका, ज्येष्ठ नागरिकका साथै सुत्केरी र गर्भवतीलाई राहत वितरणमा प्राथमिकता दिएको बताएका छन्

आज धन्तेरस : नेपालीको दोस्रो ठूलो पर्व तिहार सुरु

२४कात्तिक, वीरगञ्ज । नेपालीको दोस्रो ठूलो पर्व तिहार आजबाट सुरु भएको छ । यमपञ्चकको पहिलो दिन लक्ष्मी उत्सव शुरु भएको

मालपोतका नायब सुब्बासहित दुईलाई डेढ लाखको भ्रष्टाचार मुद्दा

२३ कात्तिक,काठमाडौँ । भूमिसुधार तथा मालपोत कार्यालय, इनरुवा सुनसरीमा कार्यरत नायब सुब्बा सुदिप कटुवाल र खरिदार रमेश अधिकारीविरुद्ध एक लाख

भरतपुर महानगर र चीनको सिगात्से शहरबीच भगिनी सम्बन्ध कायम

२३ कात्तिक,चितवन । चितवनको भरतपुर महानगरपालिका र उत्तरी छिमेकी देश चीनको सिगात्से शहरको बीचमा भगिनी सम्बन्ध कायम भएको छ ।

सशस्त्र प्रहरीले बरामद गरेको भारतीय धान स्थानीयले लुटे

२३ कात्तिक,वीरगञ्ज । पर्सामा सशस्त्र प्रहरीले बरामद गरेको भारतीय तस्करीको एक ट्याक्टर धान स्थानीयले लुटेर लगेका छन् । पर्साको छिपहरमाई

धनुषाकी आरती साहको विषयमा आम जनता पार्टीद्वारा मानवअधिकार आयोगलाई ज्ञापनपत्र

२३ कात्तिक,वीरगञ्ज । आम जनता पार्टीले आरती साहको विषयमा मानवअधिकार आयोगलाई ज्ञापनपत्र बुझाएको छ । आजपा उपाध्यक्ष एवं सांसद तिलक

बारास्थित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया सुरु गर्ने सरकारको निर्णय

२३ कात्तिक,वीरगञ्ज । सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया सुरु गर्ने भएको छ । आज बसेको मन्त्रिपरिषद बैठकले निजगढ विमानस्थल

बाराको सिम्रौनगढका स्वास्थ्यकर्मी धर्नामा

२३ कात्तिक,सिम्रौनगढ। बाराको सिम्रौनगढ नगरपालिका अन्तगतका स्वास्थ्यकर्मीहरु आजदेखि औषधि ब्यवस्थापन र तलब भत्ताको माग गर्दै धर्नामा बसेका छन् । सिम्रौनगढ

वीरगञ्जको नारायणी रंगशालालाई सरकारले फेरि गर्‍यो उपेक्षा (फोटो सहित)

२३ कात्तिक,वीरगञ्ज । संघिय सरकार मातहतमा रहेको वीरगञ्जको नारायणी रंगशाला पून : विभेदमा परेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले

मन्त्रीहरूको एक महिनाको तलब भूकम्प पीडितलाई दिने निर्णय

२३ कात्तिक,काठमाडौँ । सरकारले प्रधानमन्त्रीसहित मन्त्रीहरूको एक महिनाको तलब जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई दिने निर्णय गरेको छ। बिहीवार