Logo
न्युजिल्याण्डलाई पराजित गर्दै भारत १२ वर्षपछि विश्वकप क्रिकेटको फाइनलमा

३० कात्तिक,वीरगञ्ज ।न्युजिल्याण्डलाई पराजित गर्दै घरेलु टोली भारत १२ वर्षपछि आईसीसी विश्वकप २०२३ को फाइनलमा प्रवेश गरेको छ। बुधबार भएको खेलमा न्युजिल्याण्डलाई ७० रनले पराजित गर्दै आयोजक भारत सन् २०११ पछि विश्वकपको उपाधि नजिक पुगेको हो। भारतले दिएको ३ सय ९८ रनको विशाल लक्ष्य पछ्याएको न्युजिल्यान्ड ४८। ५ ओभरमा ३

ब्रहमकुमारी राजयोग सेवा केन्द्र जीतपुरले भाईटिका कार्यक्रम सम्पन्न

२९ कात्तिक,बारा । ब्रहमकुमारी राजयोग सेवा केन्द्र जीतपुर ,बाराले भाईटिका कार्यक्रम सम्पन्न भएको छ । दिदी,बहिनी नहुनेहरु र काम बिशेषले

छठ ब्रतालु महिलाहरुलाई साडि र छठी सामग्री बितरण

२९ कात्तिक,बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.९ छातापिपरामा छठ ब्रतालु महिलाहरुलाई साडि र छठी सामग्री बितरण गरिएको छ ।

किसानको मिहिनेतको फल धान : पर्साको गण्डक नहरको उत्तरी भेगबाट…

२९ कात्तिक,सेढवा । पर्सा जिल्लाको उत्तरी क्षेत्रमा धान कटानी सुरु भइसकेको छ । जिल्लाको गण्डक नहरको उत्तरी भेगका अधिकांश ठाउँमा

राष्ट्रपति पौडेलले बहिनीहरु शारदा र चन्दाको हातबाट लगाउनुभयो टीका

२९ कात्तिक,काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका लगाउनु भएको छ । राष्ट्रपति

जनकपुरधाम–जयनगर रेल्वे सेवाको समयतालिका परिवर्तन

२९ कात्तिक,जनकपुर ।जाडो मौसम सुरुवात भएसँगै नेपाल रेल्वेले जनकपुरधामदेखि जयनगरसम्म चल्ने रेलको नयाँ समयतालिका सार्वजनिक गरेको छ । जनकपुरधामदेखि भारतको

दाजु–भाइहरुको दिर्घायुको कामना गर्दै मधेशमा आज ‘गोधन’ अर्थात भइयादुज पर्व’…

२९ कात्तिक, वीरगञ्ज । आज तिहारको मुख्य दिन भाइटिका अर्थात तराई मधेशमा मनाइने ‘भइयादुज’ पर्व, दिदी–बहिनीले आफ्ना दाजु–भाइहरुको दिर्घायुको कामना

महोत्तरीमा नेकपा एसका अध्यक्षसहित कार्यकर्ताहरु एमालेमा प्रवेश

जनकपुर, कार्तिक २९ । नेकपा एकीकृत समाजवादी महोत्तरीका अध्यक्ष कौशिलाल यादवसहितका दर्जन भन्दा बढी नेता कार्यकर्ताहरू नेकपा एमालेमा प्रवेश गरेका

डकैती गर्ने मध्येका दुई डाका पक्राउ

जनकपुर, कार्तिक २९ । महोत्तरीमा हतियार देखाएर लाखौँ रुपैयाँसहित धनमाल लुटपाट गरेको आरोपमा दुई डाँकालाई प्रहरीले पक्राउ गरेका छन् ।

कति मुल्यमा भइरहेको छ बीरगन्जको घण्टाघरमा छठ पर्वको पुजन सामग्री…

२८ कात्तिक, वीरगञ्ज । नेपालीहरुको महान् चाड छठ पर्व नजिकिएसंगै वीरगञ्जको घण्टाघरसहित आसपासको क्षेत्रमा घुइँचो बढेको छ । खासगरी छठ

जनकपुर रेल्वे लिकमा ट्रेनले किचिएर एक जना भारतीय नागरिकको मृत्यु

२८ कात्तिक,जनकपुरधाम । जनकपुरधामबाट जयनगरका लागि छुटेको ट्रेनको लिकमा किचिएर मृत्यु भएका वृद्धको परिचय खुलेको छ । प्रहरीका अनुसार उनी

वीरगञ्जको गण्डकमा मंसिर ४ र ५ गते बिराट कुस्ती दंगल…

२८ कात्तिक,वीरगञ्ज । वीरगञ्जमा बिराट कुस्ती दंगल प्रतियोगिताको आयोजना हुने भएको छ । आउने मंसिर ४ र ५ गते वीरगञ्ज

आजदेखि नेपाल संवत् ११४४ शुरु, नेवार समुदायले नयाँ वर्षका रुपमा…

२८ कात्तिक,वीरगञ्ज । आजदेखि नेपाल संवत् ११४४ शुरु भएको छ । आज देशभर विविध कार्यक्रम गरी नेपाल संवत् मनाइँदैछ ।

तिहारको चौथो दिन आज गोवर्द्धन पूजा

२८ कात्तिक,काठमाडौं। यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गोवर्द्धन पर्वत, बली, गोरु र हलिको पूजा आजा गरी मीठो खानेकुरा खान

व्यक्तिगत घृणा, सामाजिक सद्भाव र मानसिक समस्या बढन थालेपछि टिकटक…

२८ कार्तिक, वीरगञ्ज । सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेपछि निर्णयको पक्ष र विपक्षमा प्रतिकृयाहरु आइरहेका छन् ।

भर्खरै