९ साउन,धरान । सुनसरीको धरानमा डेंगी संक्रमणका कारण ६ जनाको मृत्यु भएको छ । डेंगी संक्रमणका कारण ३ महिला र ४ पुरुष गरी ६ जनाको मृत्यु भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिनुभयो । डेंगी महामारीको रुपमा फैलिदासमेत तीनै तहका सरकारले चासो देखाएका छैनन् । समयमै डेंगी

९ साउन,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाबीच द्विपक्षीय हित र चासोका बारेमा छलफल भएको छ

९ साउन,चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको कालिखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–४ स्थित कालिखोलामा आज बिहान पहिरो

९ साउन,काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले क्विन्टल सुन तस्करीमा गृहमन्त्रीले अरुलाई दोष दिएर उम्कन खोजेको आरोप लगाएका

८ साउन,काठमाडौँ ।नेपालले तिर्न बाँकी सार्वजनिक ऋण रू २२ खर्ब २१ अर्ब ६७ करोड ८५ लाखभन्दा बढी पुगेको छ ।

८ साउन,बारा । बारामा नेपाली काग्रेसका बाराका सचिव भईया राम यादब र एकिकृत समाजवादी बाराका उप सचिव धु्रब यादब प्रहरीबाट

८ साउन वीरगञ्ज । वीरगञ्जको मुर्लिमा रहेको रोयल एकेडेमी स्कुलमा आज ट्राफिक नियम सम्बन्धि जन चेतनामुलक कार्यक्रम सम्पन्न भएको छ

८ साउन,वीरगञ्ज । फिलिपिन्समा आयोजित ‘क्राउन्ड एम्बेसडर इन्टरनेशनल २०२३’ मा नेपाली बालबालिकाले दुई शीर्षसहित ५ उपाधि नेपाल भित्र्याउन सफल भएका

८ साउन, काठमाडौं । बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा हडपेको प्रकरणमा नक्कली मोही खडा गरिएका दुई जना पक्राउ परेका छन् ।

८ साउन,वीरगञ्ज । वीरगञ्जको आदर्शनगर चोकमा निःशुल्क खानेपानीको मेसिन र ट्यांकि जडान भएको छ । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत

८ साउन,नवलपुर । चितवन राष्ट्रिय निकुञ्जले एक वर्षको अवधिमा एक सय ४२ वन्यजन्तुको उद्धार गरेको छ । आर्थिक वर्ष २०७९/८०

८ साउन,काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजन भएका कर्मचारीको व्यवस्थापन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पठाएको परिपत्रअनुसार

८ साउन,काठमाण्डौ । झन्डै एकसय किलो सुन तस्करी प्रकरणमा अहिलेसम्म १६ जना पक्राउ परेका छन् । पछिल्लोपटक हिजो सरकारी कर्मचारीसहित

८ साउन,काठमाडौं। गत आर्थिक वर्ष २०७९/०८० मा जंगली जनावरका कारण १२ जनाले ज्यान गुमाएका छन्। ती मध्ये बाघ र गैँडाको

७ साउन, वीरगञ्ज । पर्सामा गण्डक नहरमा डुवेको अवस्थामा एकजना बालकको शव फेला परेको छ । पकाहामैनपुर गाउँपालिका–१ धोरे घर