Logo
राष्ट्रिय परिवर्तन पार्टीले पायो दल दर्ताको प्रमाणपत्र,अध्यक्षमा राजेश पटेल

१ मंसिर,काठमाडौं ।राष्ट्रिय परिवर्तन पार्टीले निर्वाचन आयोगबाट आधिकारिक दल दर्ताको प्रमाणपत्र प्राप्त गरेको छ। पार्टीका अध्यक्ष राजेश पटेलको नेतृत्वमा दर्ता भएको यो पार्टीको चुनाव चिह्न बाँसुरी छ। अध्यक्ष पटेल गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा घाइते भएका थिए। उनले दल दर्ता प्राप्तिलाई ऐतिहासिक क्षण भन्दै पार्टीको अभियानलाई सहिदहरूको सपना

जनकपुर बोल्ट्सको पाँचौं विकेट पतन, आशिफ शेखले अर्धशतक प्रहार

१ मंसिर,काठमाडौं । आज भएको खेलमा जनकपुर बोल्ट्सको पाँचौं विकेट पतन भएको छ। आशिफ शेख ५४ रन बनाएर पेभेलियन फर्किएका

पर्सामा वन अतिक्रमणको तथ्याङ्क सङ्कलन र सीमाङ्कन गर्न डिभिजन वन…

१ मंसिर,पर्सागढि । डिभिजन बन कार्यालय पर्सा र मातहत रहेका सबै सब डिभिजन बन कार्यालयबीचको समन्वय बैठक आज सम्पन्न भएको

सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालनमा

१ मंसिर,काठमाडौं । सर्वोच्च अदालत आजदेखि पूर्णरूपमा सञ्चालनमा आएको छ। गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा अदालतमा भएको आगजनी

पर्साको पटेर्वा सुगौली गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनमा कार्यालय सञ्चालनमा ल्याइयो

१ मंसिर,वीरगञ्ज । पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिकाले आफ्नो नवनिर्मित प्रशासनिक भवनमा कार्यालय सञ्चालनमा ल्याएको छ। विगत साढे तीन वर्षदेखि

जनकपुर बोल्ट्सको एनपीएल खेलमा दुःखद शुरुआत, कप्तान अनिल साह शून्यमै…

१ मंसिर,काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनको पहिलो खेलमा जनकपुर बोल्ट्सले दुःखद सुरुवात गरेको छ। खेलको प्रारम्भमै टीमका

दिल्लीबाट शेख हसिनाको प्रतिक्रियाः मृत्युदण्डको फैसला राजनीति प्रेरित र पक्षपाती

१ मंसिर, काठमाडौं । बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले मानवता विरुद्धको अपराधमा अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरणद्वारा आफूलाई सुनाइएको मृत्युदण्डको फैसलालाई पक्षपाती,

एसएसपी विश्व अधिकारी डीआईजीमा बढुवा सिफारिस

१ मंसिर, काठमाडौँ । नेपाल प्रहरीको प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदमा बढुवाका लागि वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) विश्व अधिकारीको नाम

एनपिएल सिजन-२ : जनकपुर बोल्ट्सविरुद्ध काठमान्डु गोर्खाजले फिल्डिङ रोज्यो

१ मंसिर,काठमाडौं । नेपाल प्रीमियर लिग (एनपिएल) सिजन-२ को उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमान्डु गोर्खाजबीच रोमाञ्चक भिडन्त

नवगठित नेपाली कम्युनिस्ट पार्टीले प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ता…

१ मंसिर,काठमाडौं । नवगठित नेपाली कम्युनिस्ट पार्टीले प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि सोमबार निर्वाचन आयोगमा दल दर्ता गराएको छ। पार्टीका

निर्वाचन सुरक्षामा ३ लाख १४ हजार जनशक्ति : १ लाख…

१ मंसिर,काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सरकारले उच्च सुरक्षा सतर्कता अपनाउने भएको छ।

धनुषामा तेस्रो सर्प महोत्सव सुरु, सर्प–मानव सहअस्तित्व र संरक्षणमा केन्द्रित

१ मंसिर,वीरगञ्ज । धनुषाको मिथिला बिहारी नगरपालिका–२ स्थित कल्चरल भिलेजमा तेस्रो संस्करणको सर्प महोत्सव सुरु भएको छ। मिथिला वाइल्ड लाइफ

प्रतिनिधिसभा निर्वाचनका लागि रास्वपा दल दर्ता

१ मंसिर,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते निर्धारित प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता

बंगलादेशमा पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय

१ मंसिर, काठमाडौं । बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरणले पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय

विश्वको सबैभन्दा ठूलो पानी संरक्षण पूर्वाधार सञ्जाल निर्माण

१ मंसिर,काठमाडौं । चीनले विगत पाँच वर्षको अवधिमा विश्वकै सबैभन्दा ठूलो पानी संरक्षण पूर्वाधार सञ्जाल निर्माण गर्न सफलता हासिल गरेको