Logo
वीरगञ्जको रानीघाटमा २५ औँ रक्तदान कार्यक्रम, ३ महिलासहित १०५ जनाले…

४ असोज,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर ९, रानीघाटमा दुर्गा पूजा सेवा समितिले आयोजना गरेको रक्तदान कार्यक्रममा १०५ जनाले रगत दान गरेका छन्। समितिले विगत २५ वर्षदेखि दुर्गा पूजा अघि रक्तदान कार्यक्रम गर्दै आएको हो। शनिबार आयोजित रक्तदान कार्यक्रममा ३ जना महिलासहित १०५ जनाले स्वेच्छिक रक्तदान गरेका छन्। रक्तदान गर्ने व्यक्तिहरूमध्ये

प्रहरी उपरीक्षक गौतम मिश्रको बिदाइ

४ असोज,वीरगञ्ज । पर्सा जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रको सरुवा भएपछि उहाँलाई बिदाइ गर्न एक विशेष कार्यक्रमको

डा. शेखर कोइराला: “अब देश चुनावमा जानुको विकल्प छैन”

४ असोज,विराटनगर  । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले देशलाई वर्तमान राजनीतिक गतिरोधबाट निकास दिनको लागि अब आमनिर्वाचनमा जानु नै

पत्रकार टेकमान शाक्यलाई एमाले नेता महेश बस्नेतको धम्कीप्रति पत्रकार महासंघको…

४ असोज, काठमाडौं ।  नेकपा एमालेका नेता महेश बस्नेतले पत्रकार टेकमान शाक्यलाई दिएको धम्कीप्रति नेपाल पत्रकार महासंघले कडा आपत्ति जनाएको

दशैं तिहारको मुखमा सडक अवरोध, घिसिङको नेतृत्वमा संकट व्यवस्थापनको पहल

४ असोज, काठमाडौं । देशभर लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण मुख्य राजमार्गहरू अवरुद्ध हुँदा हजारौं यात्रु बीच बाटोमै अलपत्र

जेनजी आन्दोलनमा गएका थुक्तेन तामाङ ११ दिनदेखि बेपत्ता

४ असोज,सिमकोट । भदौ २४ गते काठमाडौंमा भएको जेनजी आन्दोलनमा सहभागी भएका हुम्ला नाम्खा गाउँपालिका–३ खगालगाउँका थुक्तेन पाल्वर तामाङ ११

मधेस प्रदेशमै पर्साबाट पहिलोपटक भूमिहीन दलित र सुकुम्बासीलाई लालपूर्जा वितरण…

४ असोज,वीरगञ्ज । भूमि समस्या समाधान आयोगले पर्सामा भूमिहीन दलित र सुकुम्बासीहरुलाई जग्गाधनी प्रमाणपूर्जा (लालपूर्जा) वितरण गर्न सुरु गरेको छ।

भारतीय दूतावासद्वारा नेपाल यात्राका लागि ट्राभल एडभाइजरी जारी, सतर्क रहन…

४ असोज, काठमाडौं  । भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका कारण उत्पन्न परिस्थितिलाई देखाउँदै भारतले आफ्ना नागरिकका लागि

वीरगञ्ज महानगरको बजेट संशोधन : पुनःनिर्माणमा करिब ३० करोड विनियोजन

४ असोज,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन गरिएको बजेटलाई संशोधन गर्दै नगर पुनःनिर्माणमा प्राथमिकता दिने

एशिया कप टी–२० क्रिकेटमा सुपर–४ का खेल आजदेखि

४ असोज, काठमाडौं । एशिया कप टी–२० क्रिकेट प्रतियोगिताको सुपर–४ चरण आजदेखि औपचारिक रूपमा सुरु हुँदैछ। यस चरणमा समूह ‘ए’ बाट

सात महिनापछि वीरगञ्जको घण्टाघर मर्मतसम्भार सम्पन्न, ऐतिहासिक धरोहर फेरि पुरानै…

४ असोज, वीरगञ्ज । वीरगञ्जको प्रतिष्ठा र ऐतिहासिक प्रतीक मानिने घण्टाघरको भत्किएको संरचना सात महिनापछि मर्मतसम्भार पूरा गरी पुनः पहिलेकै

पहिरोका कारण रातभर अवरुद्ध मुग्लिन–नारायणगढ सडक खोलाउने प्रयास जारी

४ असोज, चितवन । चितवन जिल्लाको इच्छाकामना गाउँपालिका–६ स्थित तुइन खोलामा गएराति गएको पहिरोका कारण मुग्लिन–नारायणगढ सडक खण्ड दुईतर्फी यातायात

जेनजी आन्दोलनपछि अवरुद्ध भएको डीएपी मल वीरगञ्ज गोदाममा भित्रिन सुरु

३ असोज,वीरगञ्ज । जेनजी आन्दोलनका कारण रोकिएको डीएपी मल अन्ततः कृषि सामग्री कम्पनीको वीरगञ्जस्थित गोदाममा भित्रिन थालेको छ। आन्दोलनका कारण

पर्सामा सशस्त्र प्रहरीले भन्सार छलीका सामानसहित अटो बरामद, चालक फरार

३ असोज,वीरगञ्ज । सशस्त्र प्रहरी बल, प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको गस्ती टोलीले अबैध रूपमा भन्सार छली गरी ल्याइएका

जेनजी प्रदर्शनमा १,१०० थान हतियार लुटपाट, २६८ मात्र बरामद

३ असोज, काठमाडौं । जेनजी आन्दोलनले निम्त्याएको हिंसा र अराजकताले देशको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न खडा गरेको छ । भदौ