Logo
बैतडीमा भरुवा बन्दुकसहित १ जना पक्राउ

२६ चैत,बैतडी । बैतडीमा भरुवा बन्दुकसहित १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दशरथचन्द नगरपालिका– २ दाडीमगडाका ५५ वर्षीय राजबहादुर बोहरा छन् । उनलाई दशरथचन्द नगरपालिका– २ दल्लाबाट १ थान भरुवा बन्दुकसहित सोमबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरी चौकी देहिमाण्डौबाट खटिएको प्रहरीले उनलाई बन्दुक बोकेर हिँडिरहेको

प्रधानमन्त्री ओलीद्वारा मधेसको महिमा वर्णन, राम र लक्ष्मणले ज्ञान आर्जन…

२६ चैत,जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेश भगवान राम र लक्ष्मणले ज्ञान आर्जन गरेको पवित्र भूमि भएको बताएका

शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरुको सांकेतिक विरोध, काठमाडौंमा…

२६ चैत,काठमाडौं । शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षक तथा कर्मचारीहरुले आज दिउँसो सांकेतिक

हराएको १३ औँ दिनमा भेटियो बालिकाको शव

२४ चैत,सिरहा । गोलबजार नगरपालिका–९ गोविन्दपुरमा विद्युतीय धरापमा परेर बालिकाको मृत्यु भएको छ। जंगली जनावरबाट मकैबाली जोगाउन थापेको विद्युतीय धरापमा

एनी कुँवर सहित जडीबुटी उद्योगमा आगजनी गर्ने मुख्य व्यक्ति पक्राउ

२५ चैत, काठमाडौं । वीरगञ्ज, २५ चैत ( चैत १५ गते कोटेश्वरस्थित जडीबुटी उद्योगमा आगो लगाउने मुख्य व्यक्तिलाई प्रहरीले पक्राउ

धुवाँ उत्सर्जन मापदण्ड विपरीतका सवारी साधन चलाउन नदिने मन्त्री दाहालको…

२५ चैत, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले धुवाँ उत्सर्जन मापदण्ड विपरीतका सवारी साधनहरूलाई सञ्चालन गर्न नदिने दृढता

वीरगन्ज भन्सार र पाम तेल आयातकर्ताबीचको विवादले अर्बौंको नोक्सानी, अर्थतन्त्रमा…

२५ चैत, वीरगञ्ज । नेपालको निर्यातमा महत्वपूर्ण योगदान पु-याउने पाम तेलको आयातमा राज्य र आयातकर्ताहरुबीच देखिएको द्वन्द्वले मुलुकलाई अर्बौं रुपैयाँको

भारतीय नम्बरको कार भित्र टायरको तस्करी

२५ चैत, वीरगञ्ज । सशस्त्र प्रहरीले वीरगञ्जबाट भारतीय नम्बर प्लेटको एउटा कारलाई अवैध सामानसहित बरामद गरेको छ । विशेष सूचनाको

सुन बनाउने उद्योगबाट सुनचाँदी लिएर फरार भएका भारतीय वीरगञ्जमा पक्राउ

२५ चैत, वीरगञ्ज । सशस्त्र प्रहरीले वीरगन्ज भन्सारबाट सुनचाँदीको गरगहना सहित तीनजनालाई नियन्त्रणमा लिएको छ । काठमाडौंको सुनचाँदी पसललाई बनाउन

रवि लामिछाने पुर्पक्षका लागि भैरहवा कारागार चलान

२५ चैत,बुटवल । पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि आज जिल्ला

माओवादी केन्द्रद्वारा मातहतका कमिटीलाई ८ बुँदे सर्कुलर, सरकारको कार्यशैलीप्रति असन्तुष्टि

२५ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीका सबै तहका समितिहरूलाई समेट्ने गरी ८ बुँदे सर्कुलर जारी गरेको छ। अध्यक्ष

राप्रपा नेपालको कार्यसम्पादन समिति बैठक बस्दै

२५ चैत,काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । बैठक दिउँसो साढे

मन्त्रिपरिषद बैठक बस्दै

२५ चैत,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन् । बैठक दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय

रवि लामिछानेलाई रूपन्देही अदालतमा उपस्थित गराइँदै

२५ चैत,काठमाडौं। रास्वपा सभापति रवि लामिछानेलाई रूपन्देही प्रहरीले आज (सोमबार) जिल्ला अदालतमा उपस्थित गराउँदै छ । उक्त मुद्दामा उच्च अदालत

दुई दिनमै २६०० ले घट्यो सुन मूल्य

२५ चैत,काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। नेपाली बजारमा मूल्य भाउ सोमबार तोलामा सात सय रूपैयाँले घटेको