Logo
बाँकेको बाल सुधारगृहमा झडपः ५ जना किशोरको मृत्यु

२५ भदौ, बाँके। बाँकेको नौबस्तामा रहेको बाल सुधारगृहमा गए राति भएको तनावपूर्ण झडपमा पाँच जना किशोरको दुःखद मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । यो घटनालाई देशभर चलिरहेको जेनजी आन्दोलनसँग जोडेर हेरिएको छ, जसले सुधारगृहभित्रको अवस्थालाई थप जटिल बनाएको छ। के थियो घटना ? गए राति सुधारगृहमा

रौतहटको जिल्ला कारागार गौरबाट एक सय ३९ कैदी फरार

२५ भदौ, रौतहट । रौतहटको जिल्ला कारागार गौरबाट मंगलबार राति ठूलो संख्यामा कैदी फरार भएका छन् । करिब राति १०

आज विहान वीरगञ्ज महानगरको तस्वीरहरु…

२५ भदौ, वीरगञ्ज । जेन–जेड आन्दोलनका क्रममा जलाईएका वीरगञ्ज महानगरको तस्वीरहरु…

पशुपतिनाथ मन्दिरमा आगजनी प्रयास, सेनाद्वारा स्थिति नियन्त्रणमा

२४ भदाै, काठमाडौं । मंगलबार साँझ अराजक तत्वले पशुपतिनाथ मन्दिरको मूलढोकामा आगजनीको प्रयास गरेका छन् । प्रदर्शनकारीको समूहले मन्दिरमा आगो

पूर्वप्रधानमन्त्री खनालकी श्रीमतीलाई ज्युँदै जलाइयो, प्रदर्शनकारीले नै गरे उद्धार

२४ भदौ, काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती रविलक्ष्मी चित्रकार जलेकी छन् । मंगलबार जेनजी प्रदर्शनकारीले खनालको डल्ल्लुस्थित निवासमा आगजनी

कालिमाटी चोकमा प्रहरीको गोली लागेर दुई प्रदर्शनकारीको मृत्यु

२४ भदौ, काठमाडौं । काठमाडौंको कालिमाटी चोकमा प्रहरीको गोली लागेर दुई प्रदर्शनकारीको मृत्यु भएको छ । जेनजी युवाहरूको जारी प्रदर्शनमा

जेन्जीबाट कुटिए देउवा दम्पती, घाइते अवस्थामा फेला

काठमाडौं ।  पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका दम्पती नै कुटिएका छन् । उग्र प्रदर्शमा उत्रिएका जेनजीहरूले देउवा र

काठमाडौंमा जेनजी आन्दोलन उग्र: देउवा दम्पतीमाथि आक्रमण

२४ भदौ, काठमाडौं। देशभर चर्किंदै गएको जेनजी आन्दोलनले मंगलबार काठमाडौंमा उग्र रूप लिँदा पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा

मेयर बालेन साहको आन्दोलनकारीलाई हिंसा रोक्न अपिल, संसद विघटनको माग

२४ भदौ,काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले देशभर चर्किएको जेनजी आन्दोलनका प्रदर्शनकारीहरूलाई हिंसा र तोडफोडका कार्य रोक्न अपिल गरेका

प्रधानमन्त्री ओलीले राजीनामा दिए, हिंसात्मक आन्दोलन रोक्न सुरक्षा निकायको अपिल

२४ भदौ,काठमाडौं । देशभर जेनजी आन्दोलनले हिंसात्मक रूप लिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । उनको राजीनामालाई

प्रदर्शनकारीले सर्वोच्च अदालतमा गरे आगजनी

भदौ २४, काठमाडौं । आज काठमाडौंमा भएको प्रदर्शनका क्रममा प्रदर्शनकारीले सर्वोच्च अदालतमा समेत आगजनी गरेका छन् । सिंहदरबारमा आगजनी गरेपछि

प्रदर्शनकारीद्वारा रवि लामिछाने नख्खु कारागारबाट मुक्त

२४ भदौ,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रदर्शनकारीहरूले नख्खु कारागारबाट बाहिर निकालेका छन्। मंगलबार दिउँसो राजधानीमा चर्किएको

जेनजी आन्दोलन : वीर अस्पतालमा थप २ जनाको मृत्यु, मृतक…

२४ भदौ, काठमाडौं । काठमाडौंको वीर अस्पतालमा उपचाररत थप दुई घाइते प्रदर्शनकारीको मृत्यु भएको छ। यससँगै जेनजी आन्दोलनको क्रममा ज्यान

जेनजी आन्दोलनको प्रभावः राप्रपाका पनि सबै सांसदले दिए राजीनामा

२४ भदौ, काठमाडौं । जेनजी आन्दोलनले राजनीतिमा ठूलो हलचल ल्याएको छ। यसै क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सबै सांसदले सामूहिक

सिंहदरबारमा आगजनी, प्रमुख नेताका घर पनि जल्यो

२४ भदौ, काठमाडौं । जेनजी प्रदर्शनकारीहरूले सिंहदरबारको मूल गेटमा आगो लगाएका छन्। मंगलबार दिउँसो आक्रोशित प्रदर्शनकारीहरूले सिंहदरबारको मूल गेटमा आगजनी

भर्खरै