Logo
जेन-जी आन्दोलनले चर्किरहेको बेला मधेसका मुख्यमन्त्री सिंहले दिए राजीनामा

२४ भदौ, काठमाडौं । देशभर जेन-जी आन्दोलनले चर्किरहेको बेला मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा दिएका छन्। प्रदर्शनका क्रममा नागरिकको ज्यान गएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै उनले नैतिकताका आधारमा यो कदम चालेको बताएका छन्। राजीनामा दिँदै सिंहले भने, ‘जनताको जीवनभन्दा ठूलो अरू केही छैन । नागरिककै जीवन सुरक्षित गर्न

सुरक्षा चुनौती बढेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द

काठमाडौं, भदौ २४ । देशमा चुलिएको आन्दोलन र आगजनीका घटनाले हवाई सुरक्षामा जोखिम बढेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा बन्द

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुने तयारी, हवाई सुरक्षा प्रतिकूल

२४ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्ने तयारी गरिएको छ । गोठाटारसहितका क्षेत्रमा निरन्तर भइरहेको आगलागी र अन्य

मुख्यमन्त्री सतिश कुमार सिंहलाई राजीनामा दिन डा. सीके राउतको निर्देशन

२४ भदौ,जनकपुरधाम । जनमत पार्टीका संघीय अध्यक्ष डा. सीके राउतले मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहलाई पदबाट राजीनामा दिन निर्देशन

कांग्रेसभित्र ठूलो हलचलः थापा-शर्माद्वारा ७ बुँदे सहमति खारेजको घोषणा

२४ भदौ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नेकपा (एमाले) सँग भएको ७ बुँदे सहमतिको औचित्य

वीरगञ्जमा कानुन मन्त्री अजय चौरसियाको घरमा तोडफोड

२४ भदौ,वीरगञ्ज । देशभर चर्किरहेको जेनजी आन्दोलनको लहरबीच कानुन, न्याय तथा संसदीय मामिला मन्त्री तथा नेपाली कांग्रेसका नेता अजय चौधरीको

वीरगञ्जमा एमाले पार्टी कार्यालयमा आगजनी, देशभर आक्रोशित प्रदर्शन चर्किंदै

२४ भदौ, वीरगञ्ज ।  देशव्यापी विरोध प्रदर्शनको क्रममा वीरगञ्जस्थित प्रमुख राजनीतिक दलहरूको कार्यालय र नेताहरूका घरमा आक्रमण भएको छ। मंगलबार

नेपाली कांग्रेसको पार्टी कार्यालयमा आगजनी, जनआक्रोश चर्कियो

२४ भदौ, काठमाडौं । जेनजी प्रदर्शनकारीहरूले सोमबारको प्रदर्शनमा भएको हिंसात्मक दमनको विरोधमा आज देशभर आन्दोलन चर्किएको छ। यसै क्रममा काठमाडौंस्थित

खानेपानी मन्त्री प्रदीप यादवले दिए राजीनामा

२४ भदौ, काठमाडौं  । हालै चर्किएको Gen Z आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै खानेपानी तथा सरसफाइ मन्त्रीले आज आफ्नो मन्त्री पदबाट राजीनामा दिने

बालकोटमा गोली चल्योः प्रधानमन्त्री निवासतर्फ अघि बढेका दुई जना घाइते

२४ भदौ, काठमाडौं । भक्तपुरको बालकोटमा गोली चलेको छ। गोली लागेर दुई जना घाइते भएका छन्। प्रदर्शनकारीहरूको एक समूह प्रधानमन्त्री

रास्वपाका सबै सांसद राजीनामा दिन तयार, जेनजी आन्दोलनप्रति ऐक्यबद्धता

२४ भदौ,काठमाडौं । पछिल्ला राजनीतिक र सामाजिक उथलपुथललाई मध्यनजर गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सबै सांसदहरूले सामूहिक राजीनामा दिनुपर्ने

सरकारको दमनविरुद्ध संसद्‌मा विद्रोहः जेन-जीको पक्षमा रास्वपा सांसद शाहको राजीनामा

२४ भदौ, काठमाडौं । जेन-जीको आन्दोलनमा सरकारले गरेको दमनले अब संसद्‌मा पनि विद्रोहको रूप लिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी

नेपालको आन्तरिक मामिलामा भारतको संयमित प्रतिक्रियाः शान्ति र संवादको आग्रह

२४ भदौ, काठमाडौं । नेपालमा राजनीतिक अस्थिरता र आन्दोलनले उग्र रूप लिइरहेका बेला भारतले यस घटनाक्रमलाई नजिकबाट नियालिरहेको बताएको छ।

च्यासलमा तोडफोडः आक्रोशित जेन-जीको निशानामा एमाले केन्द्रीय कार्यालय

२४ भदौ, काठमाडौं । दमनको विरोधमा देशभर भइरहेको प्रदर्शनले अब फरक मोड लिएको छ। आक्रोशित जेन-जी युवाहरूको समूहले आज नेकपा

उपत्यका बाहिर पनि चर्काे आन्दोलनः झापामा एमाले कार्यालयमा आगजनी, सुर्खेतमा…

२२ भदौ, काठमाडौं । सोमबार सरकारको दमनबाट १९ जनाको मृत्यु भएको विरोधमा देशभर आन्दोलन चर्किएको छ। आन्दोलनकारीले ठाउँठाउँमा तोडफोड र

भर्खरै