Logo

२४ भदौ, काठमाडौं । दमनको विरोधमा देशभर भइरहेको प्रदर्शनले अब फरक मोड लिएको छ।

आक्रोशित जेन-जी युवाहरूको समूहले आज नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा तोडफोड गरेका छन् । सोमबारको प्रदर्शनमा १९ जनाको ज्यान गएपछि दलका पार्टी कार्यालय र शीर्ष नेताहरूको घरलाई निशाना बनाउन थालिएको छ।

यस घटनाले युवा पुस्तामा बढ्दै गएको आक्रोश र असन्तुष्टिको गहिराइलाई उजागर गरेको छ।

 


सम्बन्धित समाचार