Logo
वाईसीएलले जेठमा राष्ट्रिय सम्मेलन गर्ने

२५ फागुन,काठमाडौं । माओवादी केन्द्रको भ्रातृ संगठन योङ्ग कम्युनिस्ट लिग नेपाल (वाईसीएल)ले आगामी जेठमा राष्ट्रिय सम्मेलन गर्ने तय भएको छ । वाईसीएलका प्रवक्ता नवराज ऐरले संगठनको तेस्रो ऐतिहासिक राष्ट्रिय सम्मेलन जेठ १७, १८ र १९ गते काठमाडौँमा गर्ने निर्णय भएको बताए । उनका अनुसार वाईसीएलले आगामी चैत्र ५ गते हुने

पूर्वराजा ज्ञानेन्द्रको काठमाडौंमा भव्य स्वागत

२५ फागुन,काठमाडौं । काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह करिब एक महिना लामो पोखरा बसाइपछि आइतबार दिउँसो काठमाडौं फर्किएका छन् ।

राजावादीहरु त्रिभुवन विमानस्थल बाहिर भेला हुने क्रम शुरु, सुरक्षा व्यवस्था…

२५ फागुन,काठमाडौं। पूर्वराजा ज्ञानेनद्र शाहको स्वागतका लागि त्रिभुवन विमानस्थल बाहिर राजावादीहरु पुग्नेक्रम शुरु भएको छ। विमानस्थलको छिर्ने मूलसडक बाहिर भेला

राजावादीको प्रदर्शनमा प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी

२५ फागुन,काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि आयोजना गरिएको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी भएको छ । पूर्वराजा

मिटरब्याज समस्या समाधानका लागि कार्यविधि लागू गर्न माग गर्दै प्रजिअलाई…

२५ फागुन,वीरगञ्ज । मिटर ब्याज विरुद्ध किसान मजदुर आन्दोलन संघर्ष समितिले सरकारलाई ज्ञापनपत्र बुझाएको छ । मिटर ब्याज विरुद्ध न्याय

पूर्वराजाको सवारीलक्षित त्रिभुवन विमानस्थलको चेकजाँचमा कडाइ

२५ फागुन,काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको सवारीलाई लक्षित गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चेकजाँचमा कडाइ गरिएको छ । विमानस्थलमा हुने भिड

रवि लामिछाने तारिख बुझ्न कास्कीमा

२५ फागुन,काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने दोस्रो तारिख बुझ्नका लागि आज कास्कीतर्फ लागेका छन्। उनको सचिवालयका अनुसार

महोत्तरीमा आजबाट जनमतको केन्द्रीय समिति बैठक सुरु

२५ फागुन,काठमाडौँ । जनमत पार्टीको केन्द्रीय समितिको बैठकमा पाँच एजेन्डामा छलफल हुने भएको छ । आइतबार सुरु भएको केन्द्रीय समितिको

वीरगञ्ज कारागारका मुस्लिम कैदीबन्दीलाई रमजान पर्व मनाउन मेयर सिंहद्वारा खाद्यान्न…

२५ फागुन, वीरगञ्ज । वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले वीरगञ्ज कारागारमा रहेका मुस्लिम कैदीबन्दीलाई रमजानमा साँझको इफ्तारी गर्न खाद्य सामग्री

आज सुनचाँदीको मूल्य कति पुग्यो ?

२५ फागुन,काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा

सर्लाहीका दुई वटा चिनी उद्योगले यस वर्षको क्रसिङ बन्द गरे

२५ फागुन, सर्लाही । सर्लाहीका दुई वटा चिनी उद्योगले यस वर्षको क्रसिङ बन्द गरेका छन् भने अर्को चिनी उद्योग पनि

दोश्रो वीरगञ्ज गोल्डकपको उपाधि नेपाल पुलिस क्लबले हात पार्‍यो

२४ फागुन,वीरगञ्ज । दोश्रो वीरगञ्ज गोल्डकपको उपाधि विभागीय टोली नेपाल पुलिस क्लबले हात पारेको छ । आज भएको फाईनल खेलमा

पर्साको जिराभवानीमा एक दिने बाख्रापालन तालिम सम्पन्न

२४ फागुन,सेढवा । पर्साको जिराभवानी गाँउपालिका वडा नं ३ मा रहेका बितो महतो जनता मा बि जितपुर नौकाटोलामा एक दिने

नन्दु श्रीवास्तव राप्रपामा प्रवेश

२४ फागुन,वीरगञ्ज । नन्दु श्रीवास्तव राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेका छन् । शनिबार वीरगन्जको लालबङगलास्थित आयोजित कार्यक्रममा उनी राप्रपा

काठमाडौंमा शिक्षकहरूको बृहत्त प्रदर्शन

२४ फागुन,काठमाडौं । नेपाल शिक्षक महासङ्घले काठमाडौंमा प्रदर्शन गरेको छ । पहिलो चरणको आन्दोलन अन्तर्गतको अन्तिम कार्यक्रम अन्तर्गत शिक्षकहरूले माइतिघरदेखि