Logo

२४ फागुन,वीरगञ्ज । नन्दु श्रीवास्तव राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेका छन् । शनिबार वीरगन्जको लालबङगलास्थित आयोजित कार्यक्रममा उनी राप्रपा प्रवेश गरेका हुन् ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङगदेनले श्रीवास्तवलाइ टिका लगाएर पार्टीमा स्वागत गरे । नन्दु वीरगन्जका पूर्वमेयर एवम् पूर्वमन्त्री बिमल श्रीवास्तवका भाइ हुन् ।


सम्बन्धित समाचार