
२४ फागुन,वीरगञ्ज । दोश्रो वीरगञ्ज गोल्डकपको उपाधि विभागीय टोली नेपाल पुलिस क्लबले हात पारेको छ । आज भएको फाईनल खेलमा मच्छिन्द्र क्लबलाई पेनाल्टी सुटआउटमा ३–० गोलले पराजित गर्दै यसबर्षको उपाधि उचालेको हो । पुलिस क्बल साविक विजेत पनि हो ।
गतबर्ष अर्को विभागीय टोली नेपाल आर्मीलाई पेनाल्टीमै २–० गोलले पराजित गरेको थियो । यसपटक पनि पुलिस क्लब उपाधि हात पार्न सफल भएको छ ।
मधेस प्रदेशकै सर्वाधिक राशी पुरस्कार रहेको प्रतियोगितामा विजेताले ११ लाख ११ हजार १११ र उपविजेताले पाँच लाख ५५ हजार ५५५ रुपैंया प्राप्त गर्नेछ । वीरगञ्ज महानगरपालिका मुख्य प्रायोजक रहेको प्रतियोगितामा एउटा विदेशी र सातवटा स्वदेशी गरी आठवटा टिमको सहभागिता रहेको थियो ।
यो पनि पढ्नुहोस् :-
मच्छिन्द्र क्लब, वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश
साविक विजेता नेपाल पुलिस क्लब वीरगञ्ज गोल्डकपको फाईनलमा
दोश्रो वीरगञ्ज गोल्डकपमा आज वीरगञ्ज युनाईटेड र नेपाल पुलिस क्बल खेल्दै
दोश्रो वीरगञ्ज गोल्डकपको सेमीफाईनल समिकरण पूरा,मच्छिन्द्र फुटबल क्लब २–१ अन्तरले बिजयी
जारी दोस्रो वीरगञ्ज गोल्डकप : मच्छिन्द्र फुटबल क्लब र एपिआई चर्च ब्वाइज युनाइटेड क्बलबीच खेल हुँदै
वीरगञ्जमा जारी दोश्रो वीरगञ्ज गोल्डकपमा विभागीय टोली नेपाल पुलिस क्लब विजयी
वीरगञ्ज गोल्डकप फुटबलमा सलेहस क्लब सिरहा टाईब्रेकरमा विजयी
वीरगञ्ज गोल्डकप स् आज सहलेश सिरहा र संकटा काठमाडौँबिच खेल हुँदै
गढवाललाई पराजित गर्दै,वीरगञ्ज युनाइटेड दोस्रो वीरगञ्ज गोल्डकपको सेमिफाइनलमा
मधेस प्रदेशकै सर्वाधिक धनराशीको दोस्रो वीरगञ्ज गोल्डकप आजबाट सुरु
मधेस प्रदेश कै सर्वाधिक धनराशि भएको दोस्रो वीरगञ्ज गोल्डकप शनिबारदेखि हुने