Logo
बागमती कांग्रेसमा ऐतिहासिक मोडः मुख्यमन्त्री लामाविरुद्धको अविश्वास प्रस्ताव पारित

१३ साउन, काठमाडौं । बागमती प्रदेश नेपाली कांग्रेस संसदीय दलभित्र लामो समयदेखि चल्दै आएको आन्तरिक किचलोले अन्ततः निर्णायक मोड लिएको छ। आज भएको मत विभाजनबाट मुख्यमन्त्री तथा दलका नेता बहादुरसिंह लामाविरुद्धको अविश्वास प्रस्ताव पारित भएको छ। यससँगै, अब इन्द्रबहादुर बानियाँलाई संसदीय दलको नेता बन्ने बाटो खुलेको छ। प्रदेशसभामा रहेका कांग्रेसका

स्पेन मानव तस्करी प्रकरणः महाराजगञ्जस्थित ट्राभल्स एजेन्सीमा सीआईबीको छापा

१३ साउन, काठमाडौं । भिजिट भिसामा स्पेन पठाएर मानव तस्करी गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले महाराजगञ्जस्थित भिजिट

नेपालका तीन हजार बढी हिमनदी पग्लिने जोखिममा, जलवायु परिवर्तनको भयावह…

१३ साउन, काठमाडौं । विश्वमा हरितगृह ग्यास उत्सर्जनमा नगण्य योगदान गर्ने राष्ट्र भए पनि नेपाल जलवायु परिवर्तनको सबैभन्दा ठूलो चपेटामा

कांग्रेस बागमती संसदीय दलको घमासान बैठक सुरु, मुख्यमन्त्री लामाको पद…

१३ साउन, काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठक अन्ततः निर्धारित समयभन्दा डेढ घण्टा ढिलो गरी सुरु भएको

मानव–बाघ सहअस्तित्वका लागि विशेष कार्यक्रम आवश्यक, संरक्षणमा सहकार्यको आग्रह

१३ साउन,चितवन । विश्व बाघ दिवसको अवसरमा चितवन राष्ट्रिय निकुञ्जले आयोजना गरेको कार्यक्रममा बाघ संरक्षणमा मानव–बाघ सहअस्तित्वलाई सुनिश्चित गर्दै द्वन्द्व

बाराको जमुनी नदीमा बाँध निर्माण सुरु

१३ साउन,वीरगञ्ज । बारा जिल्लाको जमुनी नदीमा सिँचाइका लागि बाँध निर्माणको काम सुरु भएपछि पचरौता नगरका किसानहरूमा खुसी छाएको छ।

गण्डकी प्रदेशमा डेंगु संक्रमण बढ्दो, जनचेतना अभियान सुरु

१३ साउन,पोखरा । वर्षा र गर्मीको कारण लामखुट्टेको प्रकोप बढ्दै जाँदा गण्डकी प्रदेशमा डेंगु संक्रमण तीव्र गतिमा फैलिएको छ। प्रादेशिक

समाजवादी मोर्चाको बैठक आज,एउटै पार्टी रूपान्तरणबारे निर्णायक छलफल हुने

१३ साउन,काठमाडौं । समाजवादी मोर्चा नेपालले पछिल्लो राजनीतिक घटनाक्रम र मोर्चाको आगामी योजनाबारे छलफल गर्न आज दिउँसो ३ बजे बैठक

मधेशमा खडेरीले खाद्य संकटको जोखिम, बाली परिवर्तन गर्न विज्ञको सुझाव

१३ साउन,वीरगञ्ज । जलवायु परिवर्तनको असरस्वरूप मधेश प्रदेशमा खडेरी बढ्दै जाँदा सम्भावित खाद्य संकट समाधानका लागि कृषि बालीमा परिवर्तन गर्न

आज विश्व बाघ दिवस, नेपालमा संरक्षणसँगै चुनौती पनि

१३ साउन,काठमाडौं । नेपालसहित विश्वभर ‘विश्व बाघ दिवस’ मनाइँदैछ। पाटेबाघ संरक्षणको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले प्रत्येक वर्ष जुलाई २९ तारिखमा

धमाधम राजिनामा दिँदै बागमतीका मन्त्रीहरु, कांग्रेसको भागको ५ मन्त्रालय मन्त्रीविहिन

काठमाडौं । बागमती प्रदेश सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका अर्का मन्त्रीले पनि राजीनामा दिएका छन् । खानेपानी, ऊर्जा तथा सिचाईं

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

१३ साउन,काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी

राष्ट्रिय सभाको विधायन समितिमा विधेयकको चाङ, नागरिकतापछि छलफलमा निजामती

१३ साउन, काठमाडौं । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा हाल पाँचवटा महत्त्वपूर्ण विधेयकहरू दफावार छलफलको क्रममा छन् । प्रतिनिधि सभाबाट

बागमतीमा नयाँ मोडः मुख्यमन्त्री लामाविरुद्धको अविश्वास प्रस्तावबाट दुई सांसद पछि…

१३ साउन, काठमाडौं । बागमती प्रदेशमा नेपाली कांग्रेसभित्रको आन्तरिक किचलोले नयाँ मोड लिएको छ। मुख्यमन्त्री बहादुर सिंह लामाविरुद्ध दर्ता भएको

नारायणी नदीमा हामफालेर युवा बेपत्ता, खोजी कार्य जारी

१३ साउन, चितवन । चितवन र नवलपुरलाई जोड्ने नारायणी नदीको पुलबाट हाम फालेर एक युवा बेपत्ता भएका छन् । आज