Logo
नवजन्म सुधार केन्द्रको घटना अनुसन्धान : अनुशासन भङ्गको दण्ड अस्वीकारपछि…

४ फागुन, बारा । बाराको नवजन्म सुधार केन्द्रमा १५ दिन अगाडि भर्ना भएका प्रदीप प्रसाद मण्डलले अनुशासन भङ्गको दण्ड स्वीकार नगरेपछि सामूहिक कुटपिटबाट मृत्यु भएको खुलासा भएको छ । बारा प्रहरीले गरेको सोधपुछमा पक्राउ परेकाहरूले मृतक मण्डलले मुर्गा बन्न नमान्दा भएको सामूहिक कुटपिटबाट मृत्यु भएको बयान दिएका छन् । बाराका

ग्रामीण भेगमा सडकको पहुँच पुगेसँगै किसानहरुले गोरु पाल्न छोडे

३ फागुन,सेढवा । पर्साको ग्रामीण क्षेत्रमा सवारीसाधन उपलब्ध हुन थालेपछि किसानहरूले गोरु पाल्न छोडेका छन् । ग्रामीण भेगमा बाटोघाटोको बिकास

अर्थमन्त्री पौडेलको उपचार शुरु, अवस्था जोखिममुक्त

३ फागुन,काठमाडौं । आगोको ज्वालाले बेलुन फुट्दा घाइते हुनुभएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरका प्रमुख धनराज आचार्यको

फागुन ६ गते अध्यादेश पास गराउने सत्तारूढ दलबीच सहमति

३ फागुन,काठमाडौं । सत्तारुढ दलहरूको शीर्ष नेताहरूको बैठकमा सरकारले ल्याएको अध्यादेश पारित गर्ने सहमति भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा

जसपाका पूर्व प्रदेश अध्यक्षसहित सयौं नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

३ फागुन,झापा । जसपा नेपाल प्रदेश नम्बर १ का पूर्व अध्यक्ष एवं सामाजिक अभियन्तान प्रविन चाम्लिङसहित विभिन्न पार्टी परित्याग गरी

पोखराको कार्यक्रममा घाइते भएका अर्थमन्त्रीलाई काठमाडौं ल्याइँदै, कीर्तिपुर अस्पतालमा उपचार…

३ फागुन,काठमाडौं । पोखरा पर्यटन वर्ष घोषणा समारोहमा बेलुन पड्किँदा घाइते भएका उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई थप उपचारका लागि

पोखरामा बेलुन पड्किँदा अर्थमन्त्री पौडेल घाइते

३ फागुन,काठमाडौं । पोखरा भ्रमण वर्षको उदघाट्नको क्रममा बेलुन पड्किँदा अर्थमन्त्री विष्णु पौडेल घाइते भएका छन्। पोखरा भ्रमण वर्ष २०२५

अन्तर विद्यालय प्रथम छात्रा तथा छात्र क्रिकेट प्रतियोगिता आजदेखि शुरु

३ फागुन,वीरगञ्ज । निजी तथा आवासीय विद्यालय संघ (प्याब्सन) महानगरको आयोजनामा आजदेखि अन्तर विद्यालय प्रथम महिला क्रिकेट तथा १२ बर्षमुनीको

सुशासन र समृद्धिका पक्षमा देशव्यापी जनमत बढ्दै गएको छ :…

३ फागुन,मकवानपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन र समृद्धिका पक्षमा देशव्यापी जनमत बढ्दै गएको बताएका छन्। मकवानपुरको

सत्ता पक्षीय दलको बैठक बालुवाटारमा जारी

३ फागुन,काठमाडौं । सरकारलाई समर्थन गरिरहेका राजनीतिक दलका शीर्ष नेतासहितको बैठक प्रधानमन्त्री निवास, बालुवाटारमा जारी रहेको छ। बैठकमा प्रधानमन्त्री एवं

प्याब्सन पर्साको आयोजनामा टी–२० नकआउट क्रिकेट र जुनियर फुटबल फागुन…

३ फागुन,वीरगञ्ज । प्याब्सन पर्साले आयोजना गरेको नेपाल मेडिसिटी प्याब्सन अन्तरविद्यालय टी–२० नकआउट क्रिकेट तथा राज होजियारी जुनियर फुटबल प्रतियोगिताको

पर्सामा बाघको निगरानी गर्न क्यामेरा ‘ट्रयापिङ’

३ फागुन,वीरगञ्ज । पर्सा जिल्लाको साझेदारी वनमा बाघको निगरानी गर्न अत्याधुनिक क्यामेरा ट्रयापिङ गरिएको छ । जिल्लाको साझेदारी वनबाट बस्तीमा

मधेशका थप पाँच निजी अस्पतालमा मुख्यमन्त्रीको अनुगमन

३ फागुन, जनकपुर । मधेश प्रदेश सरकारले जनकपुरधाममा रहेका निजी अस्पतालको शुक्रबार पनि अनुगमन गरेको छ । मुख्यमन्त्री सतिशकुमार सिंह

पर्साको थरुहट क्षेत्रमा भोजभतेरमा सामाजिकरूपले सहयोग गर्ने परम्पराको चलनमा बृद्धि

०३ फागुन, सेढवा (पर्सा) । पर्साको थरुहट क्षेत्रमा भोजभतेरमा सामाजिकरूपले सहयोग गर्ने परम्पराको चलनमा बृद्धि भएको छ । विवाह तथा

गोतामे पत्रकारिता पुरस्कार पत्रकार बडुलाई प्रदान

२ फागुन,वीरगञ्ज । गोतामे पत्रकारीता स्वर्ण पदक दार्चुलाका पत्रकार मनोरथ (मनोज) बडुलाई प्रदान गरिएको छ । संविधानसभा सदस्य अनिलकुमार रुड्डटाले