Logo
त्रिभुवन विमानस्थलबाट ६१ ग्राम सुनसहित एकजना पक्राउ

२३ पुष,काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर लैजान खोजिएको ६१ ग्राम सुनसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–१२ का २५ वर्षीय सञ्जय तामाङ छन् । प्रहरीका अनुसार, एयर इन्डियाको उडानबाट दोहाबाट काठमाडौं आएका उनलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन टनेल गेटबाट सुनसहित पक्राउ गरिएको हो ।

वीरगञ्जका विद्यालयहरुमा ३ दिन जाडो विदा दिन महानगरको निर्देशन

२३ पुष, वीरगञ्ज । वीरगन्ज महानगरपालिकाले विद्यालयहरुलाई जाडो विदा दिन निर्देशन दिएको छ । मंगलबार सूचना जारी गर्दै महानगरपालिकाले बढ्दो

नारायणी अस्पतालको ६० वटा उपकरण आविष्कार केन्द्रले एक सातामै बनायो

२३ पुष, वीरगञ्ज । राष्ट्रिय आविष्कार केन्द्रले वीरगञ्ज स्थित नारायणी अस्पतालका विभिन्न विभागमा प्रयोग हुने ६० वटा उपकरणहरुको मर्मत गरेको

भूकम्पको धक्कापछि सतर्क रहन प्रधानमन्त्री ओलीको आग्रह

२३ पुष, काठमाडौँ । ठूलो भूकम्पछि परकम्प जानसक्ने जोखिम रहने राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका

मङ्सिरसम्म नेपालमा वन्यजन्तुको आक्रमणबाट ८३ जनाले ज्यान गुमाए

२३ पुष, काठमाडौँ । नेपालमा चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्म वन्यजन्तुको आक्रमणबाट ८३ जनाले ज्यान गुमाएका छन् । यस्तै, जनावरको

मधेस केन्द्रीत दल मोर्चाबन्दी गर्दै, मधेसमा कांग्रेस र एमाले बाहेकको…

२२ पुष, वीरगञ्ज । विभाजित भएर छिन्न भिन्न भएका मधेस केन्द्रीत दलहरु पुनःमोर्चाबन्दीमा लागेका छन् । विभाजित भएर पार्टीको आकार

तत्कालिन सचिव सहित ६ जना विरुद्ध अख्तियार दूरुपयोग अनुसन्धान आयोगद्वारा…

२२ पुष, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिव डा. नम्रता

उपकूलपति प्रा.डा.दीपक शाक्य र रजिष्ट्रार विजय यादव विवादमा तानिए

२२ पुष, वीरगञ्ज । मधेस विश्व विद्यालयका उपकूलपति र रजिष्टार विवादमा तानिएका छन् । मधेस विश्व विद्यालयका उपकूलपति प्राध्यापक डाक्टर

रौतहटमा १२ भन्दा बढी घर हात्तीले भत्कायो

२२ पुष, रौतहट । रौतहटको दुई पालिकाका विभिन्न स्थानमा रहेको बस्तीमा १२ भन्दा बढी घर हात्तीले भत्काइदिएको छ । जङ्गली

चिसोले वीरगञ्ज लगायत तराई/मधेशको जनजीवन प्रभावित

२२ पुष, वीरगञ्ज । लगातार दुई दिनदेखि हुस्सु र कुहिरो लागेसँगै पर्सा जिल्ला सहित तराई/मधेशको जनजीवन प्रभावित भएको छ ।

जंगली जनावरबाट बाली जोगाउन रातभर जाग्राम

२१ पुष, सेंढवा । जंगलको सीमासँग जोडेका किसानहरुले जंगली जनावरहरुबाट बाली जोगाउन रातभरि जाग्राम बस्नु परेको गुनासो गरेका छन्। जिल्लाको

पर्सामा गैडाको आक्रमणबाट एकजना घाईते

२१ पुष, सेंढवा । पर्साको जिराभवानी गाँउपालिकामा गैडाको आक्रमणमा परी शनिवार एक जना घाइते भएका छन् । शनिबार साँझ करिब

चिसो बढेपछि पर्साका सामुदायिक विद्यालयहरुमा विदा

२१ पुष, सेंढवा । अत्यधिक चिसो बढ्दै गएपछि पर्साका अधिकांश सामुदायिक बिद्यालयहरु बन्द हुन थालेका छन् । जिल्लाको जगरनाथपुर, छिपहरमाई,

केन्द्रीय कमिटीमा ओलीले प्रस्तुत गरेको ४७ पृष्ठको राजनीतिक प्रतिवेदनमा के…

२१ पुष,काठमाडौँ । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ४७ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेस गरेका छन्। आज

संविधान खारेज गर्नुपर्छ : प्रभु साह

२१ पुष,काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले संविधान खारेज गरिनु पर्ने बताएका छन्। सिंहदरबारस्थित संसदीय