२२ फागुन,वीरगञ्ज । मधेश प्रदेश सरकारबाट कांग्रेस अहिलेसम्म बाहिरिएको छैन । सत्ता समीकरण बदलिएपनि मधेश प्रदेश सरकारबाट कांग्रेस हटेको छैन । समीकरण फेरिए पनि कांग्रेससहित लोसपाले आजसम्म आफ्नो मन्त्रीलाई फिर्ता बोलाएको छैनन्, जसकारण विभिन्न अड्कलवाजी सुरु भएको छ । पुरानै समीकरण अनुसार गठित सरकार नै अहिले मधेश प्रदेशमा कायम छ

२२ फागुन,काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । प्रधानमन्त्री प्रचण्डले

२२ फागुन,काठमाडौँ । घरेलु मैदानमा नेपाललाई स्तब्ध पार्दै त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजको उपाधि नेदरल्याण्ड्स जितेको छ। आज भएको फाइनल खेलमा

२२ फागुन,वीरगञ्ज । पर्साबाट प्रहरीले लागुऔषध खैरो हेरोइनसहित दुईजनालाई नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका वडा नं.१६ रजतजयन्ती चोकस्थित सडकखण्डबाट

२२ फागुन,बर्दीबास । महोत्तरीको रामनगरस्थित एभरेष्ट चिनी मिलमा उखु अभाव भएको छ । आवश्यक उखु आपूर्ति हुन नसक्दा (नो केन)

२२ फागुन,कैलाली । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धन फेरेसँगै प्रदेश सरकारमा प्रतिक्रिया उत्पन्न हुन थालेको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री

२२ फागुन,वीरगञ्ज । प्रतिवन्धित लागुऔषध सहित वीरगञ्जबाट दुईजना पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिका–१६ शंकाराचार्य गोटस्थित सडकखण्डबाट लागुऔषधसहित दुईजना पुरुष

२२ फागुन, सुर्खेत । कर्णाली प्रदेश सरकारबाट नेपाली कांग्रेस बाहिरिएको छ । ८ सदस्यीय मन्त्रिपरिषद्मा कांग्रेसबाट मन्त्री बनेका सबै तीन

२२ फागुन,काठमाडौँ । महाशिवरात्रि पर्वलाई लक्षित गरी पशुपतिनाथ मन्दिर क्षेत्रमा मासुजन्य पदार्थ एवं मदिरा बिक्रीमा रोक लगाइएको छ । यही

२२ फागुन,काठमाडौँ । राष्ट्रिय प्रसारण नियमावलीको १२औँ संशोधन राजपत्रमा प्रकाशित भएको छ । आइतबार प्रकाशित राष्ट्रिय प्रसारण (१२औँ संशोधन) नियमावली,

२२ फागुन,काठमाडौँ । आज (मंगलबार) सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि सुनको मूल्य

२२ फागुन,काठमाडौँ। नेदरल्यान्ड्स र नामिबियासम्मिलित त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजको उपाधिका लागि नेदरल्यान्ड्स र नेपाल भिड्दैछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा

२२ फागुन,काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेकपा माओवादी केन्द्रका दुई मन्त्रीलाई बर्खास्त गरेका छन्। सामाजिक विकास मन्त्री सुशीला

२२ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेसहितको गठबन्धनमा फर्किएपछि मन्त्रालय बाँडफाँटको जोड घटाउ सुरु भएको छ। २०७९

२१ फागुन,वीरगञ्ज । वीरगञ्जको मुख्य सडक विस्तारको काम तत्काल नहुने भएको छ । सर्बोच्च अदालतले मुख्य सडकका सन्दर्भमा सरकारले गरेका