Logo
काठमाडौं उपत्यकामा चहलपहल बढ्यो

२८ असोज,काठमाडौं। काठमाडौं उपत्यकामा विजयादशमीको फूलपातीदेखि घटेको चहलपहल टीकाको तेस्रो दिन आजबाट पुनः बढ्न थालेको छ। काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आज पनि टीका थाप्न जाने सर्वसाधारणको चलहपहल देखिएको छ। दशैंमा सुनसान देखिएका संघीय राजधानी काठमाडौंका सडकहरूमा अहिले सवारी साधनको संख्या विस्तारै बाक्लिन थालेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी

बारामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

२८ असोज,वीरगञ्ज । बारामा हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । कोल्हवी नगरपालिका–२ बस्ने ६३ वर्षीय हस्तबहादुर ठोकरको

माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको मृत्यु

२८ असोज,दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा आज बिहान माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको मृत्यु भएको छ ।

वीरगञ्जकमा कार्तिक १ देखि लामखुट्टेको विषादी छर्ने महानगरको तयारी

२८ असोज,वीरगञ्ज । पछिल्लो समय लामखुट्टेको प्रकोप निकै बढ्दै गएको गुनासोपछि वीरगञ्ज महानगरले लामखुट्टे नियन्त्रण गर्न विषादी छर्ने तयारी गरिरहेको

मनकामना केबलकार ३ दिन बन्द हुने

२८ असोज,चितवन । मनकामना केबलकार तीन दिन बन्द हुने भएको छ। मर्मत सम्भारका लागि यही असोज २९ गतेदेखि आगामी कात्तिक

उत्तर कोरियामा ड्रोन तनाव बढेपछि जवाफ दिन दक्षिण कोरियाली सेना…

२८ असोज,काठमाडौं । उत्तर कोरियाले सीमामा रहेका सैनिकहरूलाई प्योङयाङमा ड्रोन उडानको बढ्दो विवादमा गोली हान्न तयार रहन आदेश दिएपछि आफूहरू

मीनबहादुर गुरूङबाट पार्टी कार्यालय बनाउन सहयोग लिने विषयको एमालेभित्र विरोध

२८ असोज,काठमाडौं । नेकपा एमालेले भाटभटेनीका संचालक मीनबहादुर गुरुङबाट पार्टी कार्यालय बनाउन जग्गा र सहयोग लिएको विषयको पार्टी भित्र विरोध

विपी राजमार्ग आजदेखि पूर्ण रुपमा सञ्चालनमा आउँदै

२८ असोज,काठमाडौं । गत असोज १०, ११ र १२ गते परेको अविरल वर्षा र बाढी पहिरोका कारण अवरुद्ध विपी राजमार्ग

गौतमबुद्ध विमानस्थलमा फलाइ दुबई, जजिरा र एयर एशियाले उडान गर्दै,…

२८ असोज,काठमाडौं । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान सञ्चालन गर्ने भएका छन्।

हुलाकी राजमार्गअन्तर्गत कालिया खोलामा पुल र आसपास सडक कालोपत्र नहुँदा…

२८ असोज, सप्तरी । हुलाकी राजमार्ग अन्तर्गत राजविराज–कञ्चनपुर जोड्ने सप्तरीको अग्निसाइरकृष्ण सवरण गाउँपालिका–४ बनौलीस्थित कालिया खोलामा निर्माणाधीन पुल अलपत्र अवस्थामा

बर्दियामा गोली प्रहारबाट एक जना घाइते

२८ असोज, बर्दिया । बर्दियामा गोली प्रहारबाट एक जना घाइते भएका छन् । गुलरिया नगरपालिका – ८ का ४० वर्षीय

विश्व खाद्य मञ्चको बैठकमा भाग लिन कृषिमन्त्री अधिकारी इटाली प्रस्थान

२७ असोज,काठमाडौं। कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी विश्व खाद्य मञ्चको बैठकमा भाग लिन इटालीको राजधानी रोम प्रस्थान गरेका

बाढीबाट चन्द्रनहरमा लाखौँको क्षति

२७ असोज,राजविराज । हालैको बाढीबाट मुलुकको सबैभन्दा पुरानो चन्द्रनहरमा लाखौँको क्षति भएको छ । नहरका विभिन्न भागका बाँध भत्केका छन्

लमजुङमा जिप दुर्घटना हुँदा २२ जना घाइते, ५ जनाको अवस्था…

२७ असोज, काठमाडौं । लमजुङको सारिङबाट सदरमुकाम बेंशीशहर जाँदै गरेको जिप मकैडाँडा मोडमा दुर्घटना हुँदा २२ जना घाइते भएका छन्

हेटौँडा–काठमाडौं जाँदा वैकल्पिक सडक प्रयोग गर्न आग्रह

२७ असोज, मकवानपुर । हेटौँडा–कुलेखानी–फाखेल भएर काठमाडौं जाने सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ र ३ स्थित हेभीमा बाटो बिग्रिएकाले वैकल्पिक सडक प्रयोग