Logo
न्यायपरिषद्ले गर्‍यो जिल्ला र उच्च अदालतका ९१ न्यायाधीश सरुवा (सूचीसहित)

१५ साउन,काठमाडौं । न्याय परिषद्ले ठूलो संख्यामा न्यायाधीशको सरुवा गरेको छ। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको बेठकले उच्च अदालत र जिल्ला अदालतका न्यायाधीशको सरुवा गरेको हो।न्याय परिषद्का अनुसार, उच्च अदालतका २६ र जिल्ला न्यायाधीश ६५ जनाको सरूवा गरिएको हो। एकै कार्यथलोमा २ वर्ष अवधि पुगेकाहरूलाई सरूवा गरिएको न्याय परिषद्का अधिकारीले

बागमतीका मुख्यमन्त्री लामाले पाए विश्वासको मत

१५ साउन,काठमाडौं। बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले प्रदेशसभामा विश्वासको मत प्राप्त गरेका छन्। मंगलबार बसेको बागमती प्रदेशसभा बैठकमा मुख्यमन्त्री

भन्सार छलीका १४ सय कुखुरका चल्ला अमरपट्टीबाट पक्राउ

१५ साउन,वीरगञ्ज । पर्सा प्रहरीले ठूलो परिमाणमा भन्सार छलीका कुखुराको चल्ला बरामद गरेको छ । कुखुराको चल्ला तस्करी भइरहेको विशेष

मन्त्री र सचिवहरुलाई प्रधानमन्त्रीको २६ बुँदे निर्देशन

१५ साउन,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको गम्भीर परिस्थितिमा दुई प्रमुख दल मिलेर सरकार बनेकाले असफल हुने छुट नरहेको

सरकारी कार्यालयले नै तिर्दैनन् खानेपानी महसुल

१५ साउन,वीरगञ्ज । सरकारी कार्यालय तथा निजी ग्राहकको खानेपानी महसुलको बक्यौता रकम रु १२ करोड ३३ लाख ५७ हजार चार

नेकपा माओवादीले गाउँ फर्क अभियान सुरु गर्दै

१५ साउन,काठमाडौं। सत्ताबाट भर्खरै विमुख भएको नेकपा(माओवादी केन्द्र)ले पार्टीको क्षयीकरणको विषयमा गम्भीर परामर्शमा जुटेको छ। शुक्रबारदेखि जारी माओवादी पदाधिकारीको बैठक

काठमाडौँको असन धागो गोदाममा आगलागी

१५ साउन,काठमाडौँ । काठमाडौँ महानगरपालिका–२५ असन बस्ने मेरी तुलाधरको घरमा रहेको धागो गोदाममा आगलागी भएको छ । विद्युत् सर्ट भई

संसद् भवन निर्माणको काम ९ महिनाभित्र सक्न उपप्रधानमन्त्री सिंहको निर्देशन

१५ साउन,काठमाडौं । उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले संसद भवन निर्माणको गति सुस्त देखिएको भन्दै चासो व्यक्त गरेका

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

१५ साउन,काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला रु एक सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार

पर्साको धोबिनीमा ३५ वर्षीय पुरुष मृत फेला

१५ साउन,वीरगञ्ज । पर्साको धोबिनी गाउपालिकामा एकजना पुरुष मृत अवस्थामा फेला परेका छन् । गाउपालिकाको वडा नम्वर ५ नहरमा एकजना

आगामी तीन दिन भारीदेखि धेरै भारी वर्षाको सम्भावना

१५ साउन,काठमाडौँ । आगामी तीन दिन मुलुकका विभिन्न स्थानमा भारी वर्षा हुने र केही स्थानमा धेरै भारी वर्षासम्म हुने सम्भावना

सचिवहरूलाई निर्देशन दिँदै प्रधानमन्त्री ओली

१५ साउन,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयगत कामका प्रगति र भावी योजनाबारे आज संघीय मन्त्रालयका सचिवहरूलाई निर्देशन दिँदै छन्

पर्साबाट झन्डै ४ लाख मूल्य बराबरका लत्ताकपडा तथा खाद्यान्न बरामद

१५ साउन,वीरगञ्ज । पर्सा प्रहरीले झन्डै ४ लाख मूल्य बराबरका भन्सार छलिका लत्ताकपडा तथा खाद्यान्न सामानहरू बरामद गरेको छ ।

बालकुमारी घटना : डीएसपी लम्साल र असइ दनुवारको निलम्बन फुकुवा

१५ साउन,काठमाडौं। ललितपुरको बालकुमारीस्थित इपिएस कार्यालय अघि भएको प्रदर्शनमा बल प्रयोग गरेको भन्दै निलम्बनमा परेका नेपाल प्रहरीका डीएसपी उमेश लम्साल

आज खीर खाएर साउन १५ मनाइँदै

१५ साउन,काठमाडौँ– आज साउन १५, खीर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दहीच्यूरा र साउन १५