Logo
थुनछेक बहस नसकिएपछि रविलाई प्रहरीको जिम्मा लगाइयो

२३ माघ,काठमाडौँ । सहकारी ठगी प्रकरणमा थुनछेक बहस नसकिएपछि रास्वपा सभापति रवि लामिछानेलाई जिल्ला अदालत चितवनले प्रहरीको जिम्मा लगाएको छ । न्यायाधीश दयाराम ढकालको इजलासले रविलाई प्रहरीको जिम्मा लगाएको सूचना अधिकारी अमृत विश्वकर्माले बताए । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा पूर्वगृहमन्त्री समेत रहेका रास्वपा सभापति

साहारा चितवन सहकारी ठगी प्रकरण : रवि लामिछानेको मुद्दा न्यायाधीश…

२३ माघ,काठमाडौं। थुनछेकका लागि चितवन जिल्ला अदालतमा उपस्थित भएका रास्वपा सभापति रवि लामिछानेको मुद्दा न्यायाधीश दयाराम ढकालको इजलासमा परेको छ।

साहारा चितवन सहकारी ठगी प्रकरण : रवि लामिछानेविरुद्ध चितवनमा मुद्दा…

२२ माघ, चितवन । पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध आज चितवनमा पनि मुद्दा दर्ता भएको छ ।

चितवनमा रवि लामिछानेसहित १४ जनाविरुद्धको मुद्दा भोलि मात्रै दर्ता हुने

२१ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १४ जनाविरुद्ध चितवन जिल्ला अदालतमा आज मुद्दा दर्ता नहुने भएको

सूर्यदर्शन सहकारी प्रकरणमा : रविको पुनरावेदनमा उच्च अदालतले माग्यो कैफियत…

१५ माघ,काठमाडौं । रास्वपा सभापति एवं पूर्वगृहमन्त्रीको पुनरावेदन निवेदनमा उच्च अदालत पोखराले कैफियत प्रतिवेदन मगाउन आदेश दिएको छ । उच्च

रवि लामिछानको निवेदनमाथि उच्च अदालत पोखरामा सुनुवाइ हुँदै

१५ माघ,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिएको निवेदनको सुनुवाइ उच्च अदालत पोखरामा सुनुवाइ हुँदैछ । कास्की जिल्ला

चितवन प्रहरीले पनि बुझायो रबि विरुद्धको सहारा सहकारीको अनुसन्धान प्रतिवेदन

१४ माघ, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसमेत जोडिएको साहारा चितवन सहकारी ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन प्रहरीले पुनस्

एक करोडको धरौटीमा छुटे रास्वपाका सभापति रवि लामिछाने

१४ माघ, काठमाडौँ । पूर्व गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सहकारी ठगीको मुद्दामा रुपन्देही जिल्ला अदालतले

सुप्रिम सहकारी प्रकरणमा : रविविरुद्धको मुद्दा आज पनि आएन आदेश

११ माघ,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दाको आदेश आज पनि आउन सकेन। रूपन्देही जिल्ला

रवि लामिछानेको थुनछेक बहस आज टुंगिने अनुमान

११ माघ, रुपन्देही । पूर्व उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिरवि लामिछाने आज पनि रुपन्देही जिल्ला अदालतमा उपस्थित

रविविरुद्ध सहकारी ठगी मुद्दामा आजको बहस टुंगियो, पीडित र रविका…

१० माघ,बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दामा आजको बहस सकिएको छ। बिहीबार रुपन्देही जिल्ला अदालतमा लामिछानेविरुद्धको थुनछेक

सुप्रिम सहकारी ठगी प्रकरणमा : रवि लामिछानेको थुनछेक बहस जारी

१० माघ,काठमाडौँ । रुपन्देही जिल्ला अदालतमा सुप्रिम सहकारी ठगी प्रकरणको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेको

रास्वपाका सभापति रवि लामिछानेको थुनछेक बहस आजदेखि हुने

१० माघ, काठमाडौँ । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको थुनछेक बहस रूपन्देही जिल्ला

सहकारी ठगी प्रकरण : रविको बयान सकियो, थुनछेक बहस आज…

९ माघ, बुटवल । रुपन्देही जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सकिएको छ । न्यायाधीश पल्हादकुमार योगीको

सुप्रिम सहकारी ठगी प्रकरण : रविको मुद्दा सुनुवाइ सुरु

९ माघ,काठमाडौं । सुप्रिम सहकारी संस्थाको बचत रकम ठगी प्रहरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दामा बयान सुरु