Logo
प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै कुटपिट, आरोपित अझै पक्राउ परेनन् !

१८ असार, चितवन । चितवनको इच्छाकामना गाउँपालिकामा नदीजन्य पदार्थ उत्खननसम्बन्धी विवादले हिंसात्मक रूप लिएको छ। अदालतबाट गाउँपालिकाको पक्षमा फैसला आएपछि प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतमाथि आफ्नै कार्यकक्षभित्र प्रवेश गरेर कुटपिट गरिएको घटनाले स्थानीय प्रशासन, कर्मचारी सुरक्षा र कानुनी शासनमाथि गम्भीर प्रश्न उठाएको छ। तर घटना भएको यतिका समय बितिसक्दा पनि