Logo
मुख्यमन्त्री सतिश कुमार सिंहलाई राजीनामा दिन डा. सीके राउतको निर्देशन

२४ भदौ,जनकपुरधाम । जनमत पार्टीका संघीय अध्यक्ष डा. सीके राउतले मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहलाई पदबाट राजीनामा दिन निर्देशन दिएका छन्। देशभर चर्किएको जेनजी आन्दोलन, राज्यद्वारा गरिएको दमन, र सरकारको मौनतालाई ध्यानमा राख्दै यस्तो निर्देशन आएको जनाइएको छ। जनमत पार्टी स्रोतका अनुसार, अध्यक्ष राउतले मुख्यमन्त्री सिंहसँग टेलिफोन संवाद गर्दै,

काठमाडौं उपत्यकासहित विभिन्न शहरमा कर्फ्यू र निषेधाज्ञा, जेनजी आन्दोलन अझ…

२४ भदौ, काठमाडौँ । जेनजीको आन्दोलन थप चर्किने देखेको सरकारले काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ।