Logo
वीरगञ्जका उद्योगी प्रदीप रुंगटा जेल चलान

१८ साउन, चितवन । चितवनका पोल्टी व्यवसायी शङ्कर कँडेल आत्महत्या दुरुत्साहन मुद्दाका फरार रहेका प्रदीपकुमार रुङ्गटालाई जिल्ला अदालत चितवनले पुर्पक्षकालागि थुनामा राख्न आदेश दिएको छ । घटनाको तीन महिनापछि रुङ्गटा चितवन जिल्ला अदालतमा विहिवार हाजिर भएका थिए । जिल्ला अदालत चितवनले पुर्वक्षका लागि जेल पठाउने निर्णय सुन्ने वित्तिकै रुङ्गटा अदालत