Logo
माडी उत्सवमा “वैधता” को संकट, मौलिकता किनेर “व्यापार” बेच्ने दाउ…

३० चैत, चितवन  । चितवनको माडी–३, वसन्तपुरमा आगामी वैशाख ३ गतेदेखि आयोजना हुन लागेको “माडी सांस्कृतिक तथा पर्यटन उत्सव २०८३” विवाद र गम्भीर कानूनी प्रश्नको घेरामा फसेको छ। गैरसरकारी संस्थाले सरकारी इजाजत लिने र मुनाफा कमाउने उद्देश्यले निजी कम्पनीलाई मोटो रकममा महोत्सव नै ठेक्का सुम्पिने गैरकानूनी अभ्यास सार्वजनिक भएपछि स्थानीय