२३ बैशाख, काठमाडौं । राजश्व अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी चक्रबहादुर बुढालाई दिइएको छ । विवादित छवीका महानिर्देशक नबराज ढुंगानालाई प्रधानमन्त्री कार्यालयमा तानिएको छ । यसअघि विभागको महानिर्देशक नवराज ढुंगाना थिए । विभागले कोटिभीटी कम्पनीको राजस्व चुवहाट सम्बन्धमा उच्च अदालत पाटनमा मुद्दा दायर गरेपछि ढुंगाना विवादित भएका थिए । यसैबीच उनको