Logo
सीमाको कडाइले नागरिकलाई हैरानी: भन्सार नीतिमा तत्काल पुनरावलोकन गर्न शमानीको…

५ वैशाख, वीरगञ्ज । नेपाल–भारत सीमावर्ती क्षेत्रमा दैनिक उपभोग्यका अत्यन्त सामान्य तथा साना परिमाणका सामानमा समेत भन्सारका नाममा गरिएको कडाइले स्थानीय बासिन्दाहरू मारमा परेका छन् । लायन्स क्लब अफ पोखरियाले यस प्रकारको व्यवहारप्रति गम्भीर आपत्ति जनाउँदै तत्काल सुधारको माग गरेको छ । लायन्स क्लब अफ पोखरियाका अध्यक्ष नेजामुद्दीन शमानीले एक