Logo

२३ असोज काठमाडौं ।
निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत प्रतिनिधिसभा तर्फका उम्मेदवारको बन्दसूची सार्वजनिक गरेको छ।

प्रतिनिधिसभाका सबै राजनीतिक दलहरुका समानुपातिक उम्मेदवारको अन्तिम बन्दसूची सार्वजनिक गरेको हो । आयोगले मध्यरातमा समानुपातिकको सूची सार्वजनिक गरेको छ ।

Pratinidhi_Sabha

 


सम्बन्धित समाचार